Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Flash News समाचार

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

रिपोर्टर: रेडियो भरोसा अनलाइन
कार्तिक ५, २०८१
116 views पटक
क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
1 मिनेट पढ्ने
अपडेट: कार्तिक ५, २०८१

कार्तिक । क्रिएसन नेपालले मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगीहरुलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन तथा चक्रीय अर्थतन्त्रको बारेमा विशेष प्रशिक्षण दिएका छन् ।

सोमवार आयोजित एक विशेष प्रशिक्षण सत्रमा विवाहित मलिाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ मा सहभागी भएका प्रतियोगीहरुलाई प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बिषयमा विशेष प्रशिक्षण दिइएको हो ।

क्रिएसन नेपाललका सचिव सुजाता कोइरालाले प्रतियोगीहरुलाई क्रिएसनले सञ्चालन गरेको गतिविधिका साथै, नेपालमा देखिएको प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लगायतका व्यवहारिक तथा नीतिगत समस्याहरुको बारेमा अन्तरक्रियात्मक प्रशिक्षण दिएकी थिइन ।

प्लास्टिकजन्य फोहोर स्वास्थ्यको लागि कति हानिकारण हुन्छ, कति प्रकारका प्लास्टिकहरु हम्रा वरीपरी छरिएर रहेका छन, कस्ता प्लास्टिक प्रयोग गर्दा स्वास्थ्यलाई बढी हानिनोक्सानी गर्छ, प्लास्टिक पुनःचक्रण के हो ? कसरी यसलाई चक्रीय अर्थतन्त्रमा जोड्न सकिन्छ लगायतका बिषयमा प्रशिक्षण सत्रले प्रतियोगीहरुलाई बुझन पदत पुग्ने सचिव कोइरालाले विश्वास व्यक्त गरिन । उनले सहभागीहरुलाई यस्ता गम्भीर बिषयहरुको बारेमा जनचेतना फैलाउन समेत आग्रह गरिन ।

त्यस्तै क्रिएसनका परियोजना सहायक प्रियस्मा श्रेष्ठले विभिन्न किसिमको प्लास्टिकको बारेमा प्रर्दशन गर्दै प्लास्टिक पुनःचक्रण गरेर कस्ता कस्ता वस्तुहरु बनाउन सकिन्छ बारेमा जानकारी गराएकी थिइन ।

विश्वव्यापी रुपमा बढ्दो जलवायु परिवर्तनका असर तथा दिगो विकासका लक्ष्यहरु बारेमा ज्ञान प्राप्त गर्ने उदेश्यका साथ क्रिएसनको कार्यालय भ्रमण तथा अवलोकन गर्न आएका प्रतियोगीहरुले प्रशिक्षणका दौरान प्राप्त गरेका ज्ञान भविष्यमा आआफनो ठाँउबाट वातावरण तथा पर्यावरण संरक्षणमा योगदान दिने बताए ।

उनीहरुले व्यवहारिक रुपबाट नै पर्यावरण संरक्षणका साथै दिगो विकासमा सहयोग पुर्याउनु पर्नेमा जोड दिएका थिए ।

प्रशिक्षणमा सहभागी भएका प्रतियोगीहरुले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्रको बारेमा आआफनो स्थानबाट जनचेतना फैलाउन र क्रिएसनद्धारा सञ्चालन गरिने अभियानमा सहयोग गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरे ।

यस बर्षको प्रतियोगितामा गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थसेवी, फेसन डिजाइनर, नर्स र २-२ पटक क्यान्सर जितेको महिलाहरु अन्त्मि स्पार्धाका लागि छानिएका छन् । यस बर्ष पनि मिसेस नेपाल वल्र्ड विजेताले अमेरिकामा हुने अन्तराष्टिय प्रतिस्पर्धामा मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन ।

रिवन इन्टरनेनमेन्टको आयोजनामा हुने मिसेस नेपाल वर्ल्ड २०२४ का प्रतियोगिहरुलाई विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणहरु प्रदान  गरिएको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अगामी कार्तिक १० गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5764 लेख
व्यू
आजको मिति
17
January 2026
Saturday

ट्रेन्डिङ समाचार

1
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2314 views
2
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 896 views
3
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 806 views
4
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 741 views
5
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 701 views

नयाँ समाचार

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म…
14 hours पहिले
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको…
14 hours पहिले
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत
15 hours पहिले
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना
15 hours पहिले
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन…
15 hours पहिले

श्रेणीहरू

Flash News5720Uncategorized72अन्तराष्ट्रिय375अर्थ397कृषि समाचार29खेलकुद587मनोरन्जन209मौसम126राजनीति1052राजमार्ग खबर219
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

14 hours पहिले 51 views

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

14 hours पहिले 35 views

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

15 hours पहिले 37 views
Radio Bharosa

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2026 Radio Bharosa सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys