Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
रेडियो सुरु हुँदैछ...
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement

बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
कार्तिक १५, २०८१
881 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
0 मिनेट पढ्ने
अपडेट: कार्तिक १५, २०८१
Advertisement

हेटौंडा । पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने युवा शक्तिको जमात धेरै मात्रामा रहेको छ । वैदेशिक रोजगारमा गएपश्चात युवा शक्तिले आफ्नो भविष्यलाई केही होला भनेर विदेशमा आफ्नो श्रमदान पसिना बगाएको हुन्छ । र त्यही विदेशबाट ल्याएको पैसाको कमाई आफ्नो स्वदेशमा केही गर्छु भन्ने युवाको सपना रहेको हुन्छ । तर यहाँ युवाको बेथा र अवस्था नेपालमा छुट्टै रहेको छ।

नेपालको काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नम्बर ६ बस्ने कपिल न्यौपानेको दुःख भने यहाँ छुटै रहेको छ । नेपालबाट केही वर्षअगाडि वैदेशिक रोजगारीमा पुगेर आफ्नो पसिना र श्रमदान गरेर नेपाल फर्केका कपिल न्यौपानेलाई अहिले भने निकै दु:खको बज्रपात परेको छ । केही समय नेपाल बसेपछी नेपालमा केही गर्छु भन्ने एउटा उद्देश्यले काम गर्न सोच बनाएका कपिल न्यौपानीले आफ्नै घर नजिक रहेको सहकारी संस्थाको सहयोगबाट आफ्नो जीवन निर्वाह गर्ने उद्देश्य बनायो।

सहकारी संस्था र कपिल न्यौपानी बीच केही कुराहरुमा आपसी समझदारी भयो। कपिल न्यौपानीले लोन पास गर्नका लागि बिन्दबासिनी बचत ऋण सहकारी संस्था तथा प्रा.लीलाई मिति २०७४ साल कार्तिक महिनाको २६ गतेका दिन किताब नम्बर ५९० र ३१६ को क्षेत्रफलमा रहेको पाँच रोपनि दुई आना बराबरको जग्गाको मूल्यांकन अनुसार सहकारी संस्थाले २६ लाख ६० हजारको मूल्याङ्कन गरियो । आपसी समझदारी रहेको थियो पुराना लोनलाई मिलाएर थप रकम ५ लाख दिने यो प्रक्रिया अनुसार काम अगाडि बढायो। तर लोन पास गरिएको भन्दा ३ लाखको मात्र तमसुक बनाएर पठाइयो। सहकारी संस्थाको सञ्चालक श्याम श्रेष्ठले मौखिक रुपमा पीडित भनिएका कपिल न्यौपानीलाई आश्वासन के दियो भने तपाईं काम गर्दै जानुस् लोनलाई हामी मिलाउँदै जानेछौं भन्ने जवाफ दिए ।

जब लोकल पोल्ट्रीफर्म र भूकम्प घर र फर्म निर्माण रकमको लागि लोकल फर्म भराई पुनः थपलोन पासका लागि अपिल गर्दा सहकारी संस्थाको सञ्चालकबाट अस्वीकृत गरेपछि त्यो विषयमा जानकारी बुझ्दाखेरि भकुण्डे बेसी सहकारी संस्थाको अफिसभित्र ममाथि सांघातिक रूपमा मानवीय भौतिक रुपमा लचारपचार कुटपिट गाली बेइज्जती गरी पीडितका साथमा रहेको नेपाली नागरिकता,पीडित पक्षले प्रयोगमा ल्याउने बाइकको बिल बुकलाई लिएर उहाँ माथि अभद्र ब्यवहार गरी पाएका छन ।

भकुण्डे बेसी सहकारी संस्था अर्थात बिन्दबासिनी बचत ऋण सहकारी संस्था तथा पा.लिका सञ्चालक श्याम श्रेष्ठले रु ४० हजार घुस मागेपछि पीडित न्यौपानेले दिन अस्वीकार गरेपछि दुवैबीच यो बिवाद सुरुवात भएको थिए ।

पीडित कपिल न्यौपाने भने : जब म माथि यस किसिमको दुर्व्यवहार सहकारी संस्थाबाट भएपछि नजिकमा रहेको काभ्रे प्रहरी चौकीमा उजुरी दरखास्त निवेदन पेश गरियो। त्यहाँबाट पनि कुनै कुराको सही तवरबाट अनुसन्धान नभएपछि मैले सुने अनुसार नेपाल सरकारको हेल्लो सरकारबाट पनि हाम्रो गुनासोलाई सही तवरबाट समाधान हुन्छ भन्ने तर त्यहाँबाट पनि न्यायिक प्रक्रियामा जान सकेन । जब आफ्नो समस्याको सम्बन्ध कुनै पक्षबाट समाधान नभएपछि अन्तत राज्यको चौथो अङ्ग संचार माध्यमबाट सम्बन्धित निकायलाई घचघचाउन प्रयास मैले गरेको हुँ । साथै यस समस्याबाट समबन्धित निकायले छिटो भन्दा छिटो पहलीकरण गराई दिनका निम्ति पनि रेडियो भरोसा अनलाइनलाई जानकारी दिए ।

पीडित पक्षबाट भएको न्याएका कागजातका प्रकृयाहरु :

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

6018 लेख
व्यू
आजको मिति
16
April 2026
Thursday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2432 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 1073 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 881 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 822 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 751 views

नयाँ समाचार

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको…
17 minutes पहिले
बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती…
44 minutes पहिले
अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली…
6 hours पहिले
दहेज मुक्त विवाहको स्पष्ट सन्देश दिन उपसभामुख रुवि…
7 hours पहिले
मेची–महाकाली साइकल यात्रामा सफलता पाउने टोलीलाई हेटौडामा सम्मान
22 hours पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

17 minutes पहिले 21 views

बालेन शाहको उदय र जेन–जेड राजनीति: आशा, चुनौती र इतिहासको चेतावनी

44 minutes पहिले 37 views

अब २४ घण्टामै सवारी चालक अनुमतिपत्र: नयाँ प्रणाली कार्यान्वयन

6 hours पहिले 46 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya