काठमाडौँ । आज नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका अनुसार कुनै पनि त्यस्तो विशेष चाडको तिथि नरहेको बताएका छन् ।
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन भएता पनि आज कुनै तिहारको विशेष दिन नरहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । तर आज तिहारको कुनै पनि पर्व नरहे पनि औंशी आफैमा एक पर्व हो । त्यसकारण प्रत्येक महिनाको औसीलाई पर्वको रूपमा पनि मानिन्छ ।