रुस। अहिले विश्व अन्तर्राष्ट्रिय बजारमा युक्रेन र रुसको युद्धले व्यापक चर्चा कमाइरहेको यो अवस्थामा रुसको सांसदहरुले आफ्नो प्रतिरक्षाको लागि रक्षा खर्चमा झन्डै ३० प्रतिशत खर्च वृद्धि गर्ने निर्णय गरेका छन्।
रुसको यो नयाँ नीति र कार्य कदमले सैनिक तर्फ उन्मुख हुने युवा जनशक्तिलाई केही आकर्षण तुल्याएको देखिन्छ । राजधानी मस्कले आफ्नो लाखौं अग्रपंक्तिका सैन्य सेनालाई एउटा आकर्षण तलब हुने र सोभियत कालदेखि अहिलेसम्म नदेखेको स्तर उन्नति सैन्य तर्फ खर्च बढाएको समाचार संस्था एपीएफले जनाएको छ ।
अब यो अनुमोदन भने रुसको माथिल्लो संसदले पारित हुँदै राष्ट्रपतिको हस्ताक्षरपछि मात्र बल्ल यो कार्यान्वयनमा आउने उल्लेख गरेको छ।