काठमाडौँ। मेडिकल व्यवसाय दुर्गा प्रसाईलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। मेडिकल व्यवसाय प्रसाईलाई विद्युतीय कसुरको आरोपमा पक्राउ गरेको थियो ।
मेडिकल व्यवसाय प्रसाईका छोरा निराजनले गैरकानुनी रुपमा आफ्नो बुवालाई थुनामा राखेको भन्दै उनले बन्दी प्रत्यक्षीकरणमा निवेदन दिएर मुद्दा दर्ता कराएका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईका छोरा निराजनले दिएको बन्दी प्रत्यक्षीकरण परेको रेटलाई न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिटलाई खारेज गरेको हो ।
पाण्डेय र पौडेलको इजलासले मेडिकल व्यवसाय प्रसाईको छोराको रिटको मुद्दालाई खारेजी गर्दै निर्देशनात्मक आदेश जारी समेत गरेको छ।