हेटौंडा। हेटौडा १२ वडाको मतगणना अहिले निरन्तर सिद्धार्थ माविमा चलिरहेको छ।
अहिलेसम्म तीनवटा मतपेटिकाको कुल मत ३ हजार ३७ मतगणना गर्दा नेकपा एमाले पार्टीको ७ सय ९३ मत रहेको छ भने नेपाली कांग्रेसको १ हजार १ सय २४ मत रहेको छ ।
सम्पूर्ण मत गणनाको नतिजा आउन बाँकी रहेको छ।