• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   शनिबार, जेठ ३२, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
  • ३ दिन अगाडि

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • ३ दिन अगाडि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
  • ३ दिन अगाडि

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर
  • ४ दिन अगाडि

सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु
  • ५ दिन अगाडि

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा
  • ५ दिन अगाडि

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न
  • ६ दिन अगाडि

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण
  • ६ दिन अगाडि

बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग
  • १ हप्ता अगाडि


एमालेले पार्टी छाडेका सबैलाई पुनः एमालेमा फर्कन आह्वान गरे

  •  रेडियो भरोसा अनलाइन
  • मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित

    काठमाडौँ। आज नेकपा एमालेले जति पनि पार्टी छाडी बसेकाहरूलाई फेरि पनि पार्टीमा जोडिन आग्रह गरेको छ। अस्ति गएको हप्ता आइतबारदेखि सुरु भएको नेकपा एमालेको केन्द्रीय बैठकले आजको अन्तिम केन्द्रीय समितिको बैठक हुने क्रममा यस्तो निर्णय गरेको हो।

    नेकपा एमाले विभाजन भएपश्चात देखि अहिलेसम्म हाल देशको प्रधानमन्त्री रहेका केपी शर्मा ओली अर्थात् एमाले अध्यक्ष ओलीले आफ्ना कुनै पनि कार्यकर्ताहरूलाई फर्केर आउन आग्रह गरेको थिएन।  तर यसपटक भने समिति बैठकले नै उक्त निर्णय अनुसार अघि बढ्ने भएपश्चात अध्यक्ष ओलीबाट यस्तो आह्वान भएका हुन्।

    केन्द्रीय समितिको बैठकले देशमा समृद्धि ल्याउने शक्ति एमाले नै भएको ठहर गर्दै जति पनि पार्टी विभाजनबाट टाढिएका छन् ती सबैलाई पुन एकपटक एमालेमै फर्केर  सक्रिय रूपमा सहकार्य गर्न आह्वान गरेका छन्।

    केन्द्रीय समितिको बैठकमा एमालेका केही नेताहरुले यसो भने पार्टीमा फरक मत राखेकै आधारमा नेता,कार्यकर्ताहरुलाई कारबाही गर्ने नहुने आफ्नो भनाई राखेका छन्। तर अध्यक्ष ओलीले उक्त भनाइलाई खण्डन गर्दै यसो भने स्वतन्त्रको नाममा पार्टीलाई बदनाम गराएर कमजोर बनाउने कसैले पनि सह्य नहुने तर्क राखेका छन्।

    मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
    काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
    • भर्खरै
    • चर्चित
    • १. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • २. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ३. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    • ४. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ५. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • १. जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

    • २. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • ३. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • ५. बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

    • ६. लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

    • ७. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ८. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys