सिन्धुपाल्चोक। दोलखाको जिरीबाट काठमाडौँको लागि छुटेको बस नं ४७१० सिन्धुपाल्चोक ६ किलो भन्ने स्थान दुर्घटना भएको छ।
उक्त बस दुर्घटनामा अहिले के कति मानवीय क्षति भएको छ । सो विवरण आउन बाँकी रहेको छ ।