मकवानपुर। मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका ४ स्याउली बजार फाखेलमा भारतीय एक जीप दुर्घटना भएको छ।
स्थानीय गाउँका बासिन्दाहरूका अनुसार उक्त भारतीय प्लेट भएको जीप दुर्घटनाको कारण भने अत्याधिक ओभर स्पिडको कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरेका छन् ।
घटनास्थलबारे थप विवरण आउन बाँकी रहेको छ।