• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   बुधबार, असार २५, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
  • १२ घण्टा अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
  • २ दिन अगाडि

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
  • ३ दिन अगाडि

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान
  • ३ दिन अगाडि

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ
  • ३ दिन अगाडि

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
  • ३ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता
  • ३ दिन अगाडि

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु
  • ३ दिन अगाडि

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या
  • ३ दिन अगाडि


थाइल्याण्डले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलायो

  •  रेडियो भरोसा अनलाइन
  • बिहिबार, माघ १०, २०८१ मा प्रकाशित

    थाइल्याण्ड। थाइल्याण्ड देशले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलाएको छ। पूर्वी एसियाली देशमै पहिलोपटक थाइल्याण्ड देशले लामो समयपछि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलाएको बीबीसीले जनाएको छ।

    समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलाएपछि थाइल्याण्डका समलिङ्गी जोडीहरू धेरैले खुसी व्यक्त गर्दै विवाह दर्ता गराएका छन्। त्यहाँका अधिकारी व्यक्तिहरूले फोटो बोध र निःशुल्क कप केक सहित एउटा ठूलो पार्टीको आयोजना गरेका थिए। उक्त पार्टीमा धेरै समलेङ्गी जोडीहरू उपस्थित भएर एकअर्कामा खुसी साटसाट गर्दै विवाह दर्ताप्रति उत्साह हुँदै रमाएका छन् । साथमा कार्यक्रम आयोजना गर्ने जिल्लाको अधिकारीहरूले पहिलो समलङ्गी जोडीलाई एउटा उत्साह स्वरूप हवाई टिकट पनि निशुल्क प्रदान गरेका थिए।

    थाइल्याण्डले गरेको यस कदम प्रति विश्व आर्थिक मञ्चमा सहभागी हुन स्विट्जरल्याण्डको डाभोसमा रहेकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्राले “थाइल्याण्डमा इन्द्रेणीको झन्डा माथि उठिरहेको छ ।” भनेर फेसबुकमार्फत जानकारी गराएका थिए। त्यस्तै यस कदमलाई लिएर थाइल्याण्डका पूर्व प्रधानमन्त्री श्रीथा टाविसिनले हामी अमेरिकाभन्दा धेरै खुल्ला विचार भएको टिप्पणी सहित उल्लेख गरेका छन्।

    यस कानुनलाई गएको सेप्टेम्बर महिनामा थाइल्याण्डका राजा महा अजिरालोङकोर्नले यो कानुनलाई अनुमोदन गरेका थिए। उक्त कानुनलाई अनुमोदन गरेको मितिले १२० दिनपछि आज समलिङ्गी जोडीहरूले कानुनी मान्यता प्राप्त गर्न सफल भएको हो। पछिल्लो समयमा थाइल्याण्ड यस्तो देशको रुपमा परिचित छन् यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय रहेका सबै व्यक्तिहरूलाई धेरै महत्त्व दिएको देखिन्छ ।

    समलिङ्गी विवाहलाई एउटा कानुनी मान्यता दिलाउनका निमित्त त्यहाँका क्रियाशील सामाजिक अभियन्ताहरूले यस मुद्दालाई विगत एक दशकदेखि निरन्तर प्रयास गर्दै आएका थिए। सामाजिक अभियान्ताहरूले गरेको अर्थक प्रयासपछि आज यो एउटा कानुनी मान्यताको रुपमा हरेक समलिङ्गी जोडीहरूले अवसर पाएको छ ।

    अहिले बनेको नयाँ कानुनी प्रावधान अनुसार उल्लेख गरेका कुराहरू यस्ता रहेका छन्। पुरुष महिला पति र पत्नीको सट्टा लैङ्गिक तटस्थ शब्द प्रयोग गर्नसक्ने उल्लेख गरिएको छ। यस कानुन पास भए लगत्तै कानुन बमोजिम पनि तेस्रोलिङ्गी विवाहको अधिकार दिलाएको छ।

    थाइल्याण्ड देशले गरेको यस नयाँ कदमप्रति अन्य देशहरूमा रहेका समलिङ्गी जोडीहरू पनि आफू रहेका देशले पनि यस किसिमको कानुनी मान्यता पाउन अपेक्षा राखेको देखिन्छ।

    बिहिबार, माघ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
    मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
    वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
    • भर्खरै
    • चर्चित
    • १. सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

    • २. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ३. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ४. भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

    • ५. गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

    • १. सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

    • २. मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

    • ३. तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    • ४. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ५. हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

    • ६. अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

    • ७. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ८. जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

    • ९. बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

    • १०. भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys