• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   सोमबार, जेठ ०६, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
  • ७ घण्टा अगाडि

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
  • ७ घण्टा अगाडि

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
  • २२ घण्टा अगाडि

झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने
  • २ दिन अगाडि

मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन
  • २ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
  • २ दिन अगाडि

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै
  • २ दिन अगाडि

भारत–पाकिस्तान तनाव मत्थर भएसँगै रोकिएको आईपीएल क्रिकेट आजदेखि पुनः सुरु
  • २ दिन अगाडि

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न
  • २ दिन अगाडि


नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण

  •  रेडियो भरोसा अनलाइन
  • मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित

    हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको छ। पार्टीले जनयुद्धका महान सहिद बिर बहादुर थोकरकी जीवन सँगिनी शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो।

    आइतबार एक शोक वक्तव्य निकाल्दै नेकपा मकवानपुरले थोकरप्रती श्रद्धाञ्जली अर्पण गरेको हो। १० वर्षे जनयुद्धमा मनहरी-२, भिमान आक्रमणमा सहादत प्राप्त गरेका महान सहिद वीर बहादुर थोकरकी श्रीमती शान्तिमाया थोकर विगत लामो समयदेखी घाँटीको क्यान्सर रोगसँग लड्दै हुनुहुन्थ्यो । उपचारकै क्रममा माघ १५ गते उहाँको देहावसान भयो । वि.स. २०२८ माघ १० गते जन्म भएका शान्तिमाया थोकरको ५३ वर्षको अल्पायुमै निधन भएकोले सिंगो पार्टीले दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना पनि प्रकट गरेको छ।

    हेटौंडा-१९, बस्तिपुर स्थित आफ्नै निवासमा नेकपा (माओवादी) र नेकपाले सोमबार संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गरि मृतक शान्तिमाया थोकरप्रती श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। श्रद्धाञ्जली सभामा नेकपा (माओवादी) का केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान, केन्द्रिय सदस्य प्रलाद लामिछाने, नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुका इन्चार्ज राम सी, केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी पेमा सी,वीर बहादुर घलान(ज्वाला) लगायतको उपस्थिति रहेको छ।

    नेकपा (माओवादी) हेटौंडा-१९ का अध्यक्ष पूर्ण घलानको सभाध्यक्षतामा भएको श्रद्धाञ्जली सभा कार्यक्रमको सन्चालन नेकपाका सचिवालय सदस्य तथा मनहरी गापा सेक्रेटरी सुर्य सीले गरेका हुन्।

    शोक वक्तब्य :-

     

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
    तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
    सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
    • भर्खरै
    • चर्चित
    • १. सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

    • २. तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

    • ३. सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

    • ४. झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने

    • ५. मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन

    • १. जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

    • २. प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

    • ३. उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    • ४. धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

    • ५. ६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरणसँगै विद्यालय अनुगमन अभियान उद्घाटन

    • ६. मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

    • ७. दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

    • ८. फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

    • ९. भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

    • १०. सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys