Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

एउटा उद्योगी व्यवसायीले आफ्नो उत्पादन बढाउन घरबाट पैसा हाल्न सक्दैन; उद्योगमन्त्री भण्डारी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
माघ २९, २०८१
112 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
एउटा उद्योगी व्यवसायीले आफ्नो उत्पादन बढाउन घरबाट पैसा हाल्न सक्दैन; उद्योगमन्त्री भण्डारी
0 मिनेट पढ्ने
अपडेट: माघ २९, २०८१
Advertisement

हेटौंडा। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले हेटौडा सिमेन्ट उद्योगको एक बोरा सिमेन्टको बजार भाउ ६५० को दरले बेच्दा पनि अझै प्रतिबोरा १०० रुपैँयाले घाटा उद्योगले  बेहोरिरहेको कुरा बताएका छन्।

अहिले सिमेन्ट उद्योगहरूले मूल्यवृद्धि गरेको सन्दर्भमा उद्योगमन्त्री भण्डारीले यसो भने यो मूल्यवृद्धि भएको सन्दर्भमा हाम्रो मन्त्रालय गम्भीर रहेको छ। र हामीले पटकपटक सिमेन्ट उत्पादक सङ्घहरूसँग बसेर चार पाँचचोटि फर्मली छलफल पनि गरेका थियौँ। साथै अनौपचारिक पनि कुराकानीको हिसाबले पनि बस्यौँ। ती बैठकहरूमा निर्माण व्यवसायीहरू र सम्बद्ध सरोकारवाला व्यक्तिहरूसँग रहेर कुराकानी पनि गरयौँ। र बसेका बैठकहरूमा पछिल्लो मूल्यवृद्धिको बारेमा निकै धेरै छलफल पनि कुराकानी गर्यौ।

जसरी बाहिर मार्केटमा शत प्रतिशत सिमेन्ट उद्योगको मूल्य वृद्धि बढ्यो भनेर हल्ला आइरहेका छन्। त्यो वास्तवमा सत्यता होइन भनेर उनले बताए।

विभिन्न उद्योगको विभिन्न आफ्ना उत्पादक मूल्यहरू रहेका हुन्छन्। जसले गर्दा सामान्य मूल्य वृद्धि भएका हुन्,उनले भने।

अहिले सरकारी मातहतमा रहेका दुईवटा सिमेन्ट उद्योग रहेका छन्। जसमा हेटौडा सिमेन्ट उद्योग कारखाना र उदयपुर सिमेन्ट उद्योग कारखाना यी दुई उद्योगलाई पनि नेपाल सरकारले भनेअनुसारको गति दिन सकिरहेको छैन,उनले भने।

एउटा उद्योग व्यवसायीले कुनै पनि हालतमा आफू घाटा खाएर सामान बिक्री गर्न सक्दैन। व्यवसायीले घरबाट पैसा हालेर उत्पादन गरेर सामान बिक्री गर्ने सोच बनाउँदैन। त्यसैले हामीले समग्र दुवै कोणबाट बुझेर काम गर्नुपर्छ। राज्यको भूमिका भनेको उद्योगलाई पनि बचाउने हो र उपभोक्तालाई पनि सुलभ दिने हो,उनले भने।

उद्योगमन्त्री भण्डारी भन्छन्; हामी अहिले पनि भन्छौं भएको सहमति अनुसार रु ११५ प्रतिबोरा सिमेन्टको मूल्य अनुसार नै बिक्री वितरण गर ।

अहिले सिमेन्ट उद्योगको मूल्य वृद्धि हुनुमा विद्युत प्राधिकरणको लोडसेडिङको स्याडुलले पनि उत्तिकै भूमिका रहेको छ भन्दै मन्त्री भण्डारीले आरोप लाउन समेत भ्याएका छन्।

एकजना माननीय सांसदले हाम्रो विषय त्योसँग सम्बन्धित रहेको छैन। त्यसकारण यो प्रसङ्ग त्यतातिर नडोर्‍याउनुहोस्। भन्दै मन्त्री भण्डारीलाई बोल्ने क्रममा रोक्ने प्रयास गरेका छन्।

उद्योगमन्त्री भण्डारी भन्छन्; “मूल्यवृद्धि घट्या छ। यसलाई घटाउने प्रयास भइरहेको छ। मूल्य वृद्धि नियन्त्रण गर्ने आवश्यक समिति बनेको छ। सोही समितिले गरेको निर्णय जे आउँछ त्यसैलाई मानौँ।”

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2381 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 995 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 706 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
15 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
15 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

15 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

15 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya