हेटौंडा। नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुर शाखाको आयोजनामा भोलि परेको ३० औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राख्ने भएको छ।
भोलि फागुन १ गते नेकपा मकवानपुर शाखाले आफ्नो ३० औँ जनयुद्ध दिवसको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गर्न थालिएको हो।
नेकपा मकवानपुर शाखाले कार्यक्रमलाई भने पार्टी कार्यालय हेटौडामै बिहान ठिक ११ बजे गर्ने भएको छ।