काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य केही घटाएको छ।
आज बसेको निगमको समितिले डिजल र मट्टी तेलमा प्रति लिटर एक/एक रूपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
निगमले डिजेल र मट्टी तेलमा प्रति लिटरमा एक रुपैयाँको दरले घटाएको हो। भने यता पेट्रोल र एलपी ग्यासको मूल्यमा भने हाललाई यथावत नै रहन गरी राखेको जनाएको छ।
निगमले घटाएको मूल्यलाई भने आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य निर्धारण गरिएको बताएको छ।
नेपाल आयल निगमले मूल्य घटाएको प्रेस विज्ञप्ति यस्तो रहेको छ हेर्नुहोस्।