• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   सोमबार, जेठ ०६, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
  • ८ घण्टा अगाडि

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
  • ८ घण्टा अगाडि

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
  • २३ घण्टा अगाडि

झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने
  • २ दिन अगाडि

मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन
  • २ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
  • २ दिन अगाडि

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै
  • २ दिन अगाडि

भारत–पाकिस्तान तनाव मत्थर भएसँगै रोकिएको आईपीएल क्रिकेट आजदेखि पुनः सुरु
  • २ दिन अगाडि

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न
  • २ दिन अगाडि


काठमाडौँका वीर अस्पतालले अब दुई सिफ्टमा बिरामीलाई सेवा दिने

  •  रेडियो भरोसा अनलाइन
  • सोमबार, फागुन २६, २०८१ मा प्रकाशित

    काठमाडौँ। नेपालकै पुरानो अस्पतालहरूमा चिनिने वीर अस्पतालमा अब दुई सिफ्टमा स्वास्थ्य सम्बन्धी सेवालाई लिएर अप्रेसन सेवा सुरु भएको छ।

    पछिल्लो समयमा अस्पतालमा बढिरहेको बिरामीहरूको तीव्र चापअनुसार अस्पतालले दिने स्वास्थ्य सम्बन्धी उपचारलाई थप सुदृढीकरण गर्दै यो सेवा सुचारु गर्न थालिएको हो।

    अब अस्पतालले नाक,कान,घाँटी,दन्त,युरोलोजी तथा सामान्य अप्रेसन सेवालाई विशेष ध्यानमा राखी आउने सेवाग्राहीलाई स्वास्थ्यमा सरल पहुँच हुन सकोस् भनेर थप प्रभावकारी बनाउनका निमित्त दुई सिफ्टमा काम सुरु गर्न थालिएको बताएको हो। गौतमले आफू अस्पतालको कार्यकारिणी निर्देशक भएलगत्तै एक साताभित्र यस्तो सेवा आरम्भ गर्ने घोषणा गरेका थिए।

    अहिले अस्पतालले बिरामीलाई सुविधा दिने हिसाबले केही सेवाहरूमा सरल थप प्रभावकारी बनाउनका निमित्त यो सेवा सुरु गरिएको अस्पतालका निमित्त निर्देशक डाक्टर समाज गौतमले बताए।

    यस अघि वीर अस्पतालले आएका सेवाग्राहीहरूलाई स्वास्थ्यमा एक सिफ्टबाट निरन्तर सेवा दिँदै आइरहेको थियो भने अब उक्त सेवालाई बढाएर दुई सिफ्टबाट काम गर्न सुरु गरिएको हो। सङ्घीय अस्पताललाई अब दुई सिफ्टमा ओपिडी सेवा आरम्भ गर्न थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले भनेका थिए। सोही प्रक्रिया अनुसार अस्पतालले पनि कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पताल स्रोतले जानकारी दिए।

    यस अघि अस्पतालले ओपिडी र सार्वजनिक विदामा सेवा दिँदै आए तापनि अब उक्त सेवा विस्तारलाई थप स्तरीय बनाउनको निम्ति दुवै सिफ्टमा अप्रेसन अब भने सुरु गर्न थालिएको बताएको छ।

    हालको बिरामीहरूको तीव्र चापलाई लक्षित गरी दुई सिटमा काम सुरु भएका छन्। बाँकी अरु सेवालाई पनि सोही अनुसार दुई सिटमा लैजाने योजना पनि छ। आन्तरिक जनशक्ति र स्रोतबाटै व्यवस्थापन गरेर यहाँको सेवा थप स्तरीय बनाउने र सेवा प्रभावकारी बनाउन अघि बढ्ने निर्देशक गौतमले बताए।

    अहिले जुन किसिमबाट सेवा आरम्भ भएका छन्। यस अघि सेवा पाइरहेका बिरामीहरूले भन्दा अब आउने बिरामीहरुले दुई सिफ्टमा हुने अप्रेसनका कामहरुबाट धेरैभन्दा धेरै लाभ लिन सक्ने गौतमले बताए।

    सोमबार, फागुन २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
    तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
    सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
    • भर्खरै
    • चर्चित
    • १. सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

    • २. तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

    • ३. सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

    • ४. झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने

    • ५. मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन

    • १. जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

    • २. प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

    • ३. उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    • ४. धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

    • ५. ६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरणसँगै विद्यालय अनुगमन अभियान उद्घाटन

    • ६. मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

    • ७. दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

    • ८. फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

    • ९. भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

    • १०. सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys