काठमाडौँ। पक्राउ परेका ३८ वर्षिय सिन्धुपाल्चोकका कुसान लामा यस अघि नै सुन तस्करीमा जेल परेर छुटेको खुलेको छ ।
मंगलबार बिहान ना ७ ख १६५२ ट्रकमा फल्स बटम बनाएर लुकाइ राखेको रकमसहित उक्त ट्रक केरुङतर्फ जाँदै थियो । प्रहरी स्रोतका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा ७ किलो सुनसहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए।