रौतहट। रौतहटमा शुक्रबार राति परेको असिना पानीले किसानले लगाएका धान मकैलाई क्षति पुर्याएको छ।रौतहटको चन्द्रपुर बन्दावन नगरपालिकाका किसानहरूले लगाएको अन्नपातमा असिना पानीले क्षति पुग्न गएको हो।
राति एक्कासी परेको असिना पानीले गर्दा किसानहरूले लगाएको मकै र धान जस्ता अन्नपातमा क्षति भएपछि किसान चिन्तित बनेका छन्।
समाचार स्रोत: सामाजिक सञ्जाल र फोटो सामाजिक सञ्जाल साभार