Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
01:09 PM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

संचार क्लब नेपाल उर्लाबारीलाई नि:शुल्क इलेक्ट्रिक वाटर फिल्टर हस्तान्तरण

रेडियो भरोसा अनलाइन
चैत्र ९, २०८१ मा प्रकाशित
Share:

झापा। “शुद्ध पिउने पानी पिउ, स्वस्थ रहौँ” भन्ने मूल उदेश्यका साथ युथ लिडर्स नेपालको सहयोग तथा नेपाली कांग्रेस कोशी प्रदेशका सह-महामन्त्री एवं पूर्व मेयर खड्ग फागोको पहलमा संचार क्लब नेपाल उर्लाबारीलाई एक थान इलेक्ट्रिक वाटर फिल्टर प्रदान गरिएको छ।

शनिबार उर्लाबारी-७ स्थित सञ्चार क्लब नेपालको कार्यालयमा आयोजित कार्यक्रममा पूर्व मेयर फागोले क्लबका अध्यक्ष कुमार खड्कालाई औपचारिक रूपमा वाटर फिल्टर हस्तान्तरण गरिएको हो।

हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व मेयर फागोले सहयोगी दाता मिलन आचार्यलाई विशेष धन्यवाद व्यक्त गर्दै समाजको समृद्धि र जनताको स्वास्थ्य सुरक्षाका लागि यस्ता सहयोगात्मक कार्यहरू आवश्यक रहेको बताए।

कार्यक्रममा बीपी अध्ययन प्रतिष्ठान उर्लाबारीका अध्यक्ष सोम प्रसाद तिम्सिना,नेपाली कांग्रेस प्रदेश प्रतिनिधि टंक राई,नेपाली काग्रेस नगर सभापति सुरेन्द्र लिम्बू,तरुण दल नगर सभापति विक्रम चापागाईं,सञ्चार क्लब नेपाल उर्लाबारीका पूर्व अध्यक्ष जगन्नाथ भट्टराई,वडा सदस्य सुमन कार्की,सञ्चार क्लब नेपाल उर्लाबारीका अध्यक्ष कुमार खड्का लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने नेपाली कांग्रेस नगर सचिव राजन रायमाझीले गरेका थिए।

यस अघि उर्लाबारी-७ को नमुना बालगृह, उर्लाबारी-७ मै रहेको जीवन बचाऊ केन्द्र,उर्लाबारी बहुमुखी क्याम्पस, उर्लाबारी-४ मा रहेको जेष्ठ नागरिक समन्वय केन्द्र,हब्रोन चर्च तथा उर्लाबारी-३ स्थित दुर्गा मन्दिरलाई पनि एक एक थान सोही वाटर फिल्टर वितरण गरिएको थियो । वितरित इलेक्ट्रिक वाटर फिल्टरको बजार मूल्य ३६ हजार ५ सय रुपैयाँ रहेको छ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys