• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   सोमबार, जेठ ०६, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
  • ८ घण्टा अगाडि

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
  • ८ घण्टा अगाडि

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
  • २३ घण्टा अगाडि

झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने
  • २ दिन अगाडि

मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन
  • २ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
  • २ दिन अगाडि

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै
  • २ दिन अगाडि

भारत–पाकिस्तान तनाव मत्थर भएसँगै रोकिएको आईपीएल क्रिकेट आजदेखि पुनः सुरु
  • २ दिन अगाडि

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न
  • २ दिन अगाडि


हेटौडामा पनि तातो मौसमको असर

  •  रेडियो भरोसा अनलाइन
  • बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित

    हेटौंडा। पछिल्लो तीन दिन यता गर्मी ह्वात्तै बढ्न थालेको छ। बागमती प्रदेशको राजधानी हेटौडामा पर्ने दिनप्रतिदिन गर्मीको महसुस हुन थालेको छ।

    गर्मीको उच्चतम तापक्रम देशैभरि बढ्न थालेको छ भने आगामी तीन दिनसम्म उच्चतम तापक्रम अझै बढ्न सक्ने सम्भावना रहेको छ। यो अवधिमा तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविद जानकारी दिएको छ।

    पानी पर्ने सम्भावना कम भएपछि तत्कालको लागि तातो हावा चल्ने लहर भन्ने देखिएको बताएको छ। मौसमविदका अनुसार “आगामी तीन दिन अझै नयाँ मौसमी प्रणाली वायुमण्डलमा नदेखिएको र पश्चिमी वायु तथा स्थानीय बायुको पनि आंशिक प्रभाव मात्र रहेको कारण यो अवधिमा अझै तापक्रम वृद्धि हुने देखिन्छ।”

    हिजो (मङ्गलबार) लुम्बिनी,सुदूरपश्चिम प्रदेशका तराईका केही एक दुई वटा स्थानमा मौसम मापन गर्दा त्यहाँको मौसम ४० डिग्री सेल्सियससम्म बढी रेकर्ड भएको थियो। भने मधेस प्रदेशका पश्चिमी भूभाग पर्ने स्थानहरूमा भने अधिकतम तापक्रम ३८ डिग्री सेल्सियससम्म आसपास रहेको थियो।

    कोशी प्रदेशका केही स्थान र गण्डकी प्रदेशका केही एकदुई स्थानमा भने गत २४ घण्टामा हल्कादेखि मध्य वर्षा भएको छ। देशको गर्मी हुने भूभाग तराईका समतल एरियामा भने वर्षाको सम्भावना रहेको छैन।

    साथै गर्मी मौसममा आवश्यक महत्वपूर्ण काम बाहेक बाहिर हिडडुल नगर्न नगराउन पनि विशेष आग्रह पनि गरिएको छ। घरमै बसी उच्चतम तापक्रमबाट बच्न सकिने भएको हुनाले यो उपाय अपनाउन सबै सर्वसाधारणलाई आग्रह पनि गरिएको हो।

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
    तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
    सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
    • भर्खरै
    • चर्चित
    • १. सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

    • २. तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

    • ३. सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

    • ४. झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने

    • ५. मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन

    • १. जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

    • २. प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

    • ३. उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    • ४. धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

    • ५. ६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरणसँगै विद्यालय अनुगमन अभियान उद्घाटन

    • ६. मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

    • ७. दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

    • ८. फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

    • ९. भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

    • १०. सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys