Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Flash News खेलकुद

लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने

रिपोर्टर: रेडियो भरोसा अनलाइन
बैशाख १७, २०८२
99 views पटक
लेटाङ नगरपालिकाद्वारा फुटबल खेलको प्रशिक्षण सुरु, १ सय ८० जनालाई सहभागी गराइने
0 मिनेट पढ्ने
अपडेट: बैशाख १७, २०८२

मोरङ। लेटाङ नगरपालिकाले नगर क्षेत्रमा फुटबल खेलाडी उत्पादन गरि खेल क्षेत्रको विकास गर्ने उद्देश्यका साथ १५ वर्षमुनिका छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरेको छ । लेटाङ नगरपालिकाको आयोजना तथा लेटाङ फुटबल क्लवको व्यवस्थापनमा १५ वर्षभन्दा मुनि १० वर्षसम्मका १ सय ८० जना छात्रछात्राहरुका लागि फुटबल खेलको प्रशिक्षण सुरु गरिएको हो ।

नगरपालिकाका विभिन्न ४ ठाउँमा १ महिनासम्म सञ्चालन हुने प्रशिक्षणको मंगलबार लेटाङ ४ स्थित जनसेवा खेल मैदानमा शुभारम्भ गरिएको छ । लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठले प्रशिक्षकलाई फुटबल हस्तान्तरण गर्दै प्रशिक्षणको शुभारम्भ गरेका थिए ।

लेटाङ–४ स्थित जनसेवा खेल मैदानबाट प्रशिक्षण शुभारम्भ गरिएकोमा, लेटाङ २ को खेलमैदान, लेटाङ ४ को प्याव्सन चौरी र लेटाङ ९ स्थित श्रीमाविको खेल मैदानमा गरि ४ ठाउँमा प्रशिक्षण सञ्चालन हुने लेटाङ फुटबल क्लवका अध्यक्ष इन्द्र राईले जानकारी दिए। प्रशिक्षण लिन चाहने खेलाडीहरुले आफुलाई पाएक पर्ने नजिकैको खेल मैदानमा प्रशिक्षण लिन सक्ने व्यवस्था गरिएको छ ।

मोरङ जिल्ला फुटबल रेफ्रि संघका वरिष्ठ उपाध्यक्ष माधव लिम्बूले हालसम्म १ सय ८ जनाले प्रशिक्षणका लागि नाम टिपाएकोमा १ सय ८० जनासम्मलाई सहभागी गराउन सकिने भएकाले चाँडो भन्दा चाँडो नाम टिमाउन इच्छुक खेलाडीलाई आग्रह गर्नुभयो । प्रशिक्षणमा मुख्य प्रशिक्षक इन्द्र राई रहेका थिए भने विजय मगर,आशिष राई,अनुप मगर,सरोज मगर सहायक प्रशिक्षकको रुपमा रहने उनले जानकारी दिए।

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5764 लेख
व्यू
आजको मिति
17
January 2026
Saturday

ट्रेन्डिङ समाचार

1
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2314 views
2
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 896 views
3
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 806 views
4
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 741 views
5
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 701 views

नयाँ समाचार

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म…
15 hours पहिले
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको…
15 hours पहिले
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत
16 hours पहिले
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना
16 hours पहिले
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन…
16 hours पहिले

श्रेणीहरू

Flash News5720Uncategorized72अन्तराष्ट्रिय375अर्थ397कृषि समाचार29खेलकुद587मनोरन्जन209मौसम126राजनीति1052राजमार्ग खबर219
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

मेला सञ्चालनमा कानुनी पालना नभए खबरदारीदेखि कानुनी उपचारसम्म जानेछौँ” – अध्यक्ष विशाल राज महत

15 hours पहिले 51 views

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

15 hours पहिले 35 views

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

16 hours पहिले 37 views
Radio Bharosa

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2026 Radio Bharosa सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys