Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2025 Radio Bharosa
06 Dec 2025
11:46 AM
Newsletter
E-Paper
Radio Bharosa
www.radiobharosa.com
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
काठमाडौं 28°C
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
Advertisement
Advertisement
Header Banner
Ad-1
Ad-2

भारतीय आकाशमा संकट:पाकिस्तानविरुद्ध कारबाहीमा गएका तीन लडाकु विमान दुर्घटनाग्रस्त

अनिश चौधरी
बैशाख २४, २०८२ मा प्रकाशित
Share:

काठमाडौँ। भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण सुरु गरेलगत्तै अप्रत्याशित घटना भएको छ। भारतीय वायुसेनाका तीनवटा लडाकु विमान रहस्यमय तरिकाले दुर्घटनाग्रस्त भएका छन्। विमानहरूको भग्नावशेष भारतीय भूमिभित्रै भेटिएकाले घटना थप गम्भीर बनेको छ।

यद्यपि, भारतीय सरकार र सेनाले यस विषयमा आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेका छैनन्। तर, अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले भारतीय सुरक्षा स्रोतलाई उद्धृत गर्दै दुर्घटनाको पुष्टि गरेका छन्। समाचारहरूका अनुसार, दुईवटा विमानको भग्नावशेष भारत प्रशासित जम्मू कश्मीरमा र अर्को विमान भारतकै पञ्जाब प्रान्तमा पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा फेला परेको छ।

विमानहरू कहिले र कसरी दुर्घटनाग्रस्त भए भन्ने बारे विस्तृत विवरण आउन बाँकी छ। दुर्घटना भएका क्षेत्रमा सञ्चारकर्मीहरूलाई जान रोक लगाइएको छ, जसले घटनालाई थप रहस्यमय बनाएको छ। यद्यपि, दुर्घटनास्थलबाट बाहिरिएका विमानका बाह्य इन्धन ट्याङ्कका केही तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्। मुख्य दुर्घटनास्थललाई सुरक्षाकर्मीले घेरा हालेका छन्।

पाकिस्तानसँगको बढ्दो तनावका बीच भएको यो घटनाले भारतीय सुरक्षा संयन्त्रमाथि ठूलो प्रश्न खडा गरेको छ। आफ्नै भूमिभित्र तीनवटा लडाकु विमान कसरी दुर्घटनाग्रस्त भए भन्ने विषय अहिले रहस्यको गर्भमा छ। भारतीय अधिकारीहरूले यस घटनाबारे आधिकारिक जानकारी कहिले सार्वजनिक गर्छन् र दुर्घटनाको वास्तविक कारण के हो भन्ने कुरा जान्न सबै आतुर छन्।

यो घटनाले दुई देशबीचको सम्बन्धलाई थप जटिल बनाउन सक्ने विश्लेषण गरिएको छ।

Tags:

No tags available

संबन्धित शिर्षकहरु
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन
अपाङ्गता दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न, ४० जनाले दिए रक्तदान
  • भर्खरै
१
हेटौँडामा सडक विस्तार: १५ दिने अल्टिमेटम सकिँदै, भोलि डोजर चल्ने तयारी पूरा भएको सहायक सीडीओको स्पष्टिकरण मंसिर १९, २०८२
२
हेटौंडा सडक विस्तार मुद्दा सर्वोच्चमा: आज इजलास नं. ४ मा पेसी, निर्णायक मोड आउने संकेत मंसिर १९, २०८२
३
हेटौंडामा सडक सीमा खाली गराउन तयारी तीव्र, होटल व्यवसायीलाई अतिथि नराख्न निर्देशन मंसिर १९, २०८२
४
हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२
५
अखिल (समाजवादी) मकवानपुरको पाँचौँ पूर्ण बैठक सम्पन्न, २५औँ जिल्ला सम्मेलन आयोजक समिति गठन मंसिर १८, २०८२
हेटौंडामा विनामुआव्जा सडक विस्तारबारे भैरव समूहका संयोजक दिभेष शाक्यको प्रश्न—‘विकास कि विनास?’ मंसिर १३, २०८२

कञ्चनरुपमा छात्रवृत्ति घोटाला उजागर हुनेबित्तिकै पत्रकारमाथि हमला : स्थानीय शासनमा दण्डहीनता र मिलेमतोको भयावह तस्वीर मंसिर १४, २०८२

हेटौँडाको सडक विस्तारमा न्यायोचित मुआब्जाको माग: भैरव समूह संयोजक दिभेष शाक्यको सरकारप्रतिको आलोचना मंसिर १५, २०८२

हेटौंडाको पक्षमा निर्णायक संघर्षमा उत्रिएका भैरव समूह संयोजक दिभेष शाक्य, ‘अब प्रमाणसहित कानुनी लडाइँ मंसिर १८, २०८२

हात्तिगौडा–गोठदमार सडकखण्डको खोलामा अस्थायी बाँसको पुल निर्माण, स्थायी समाधानका लागि जनप्रतिनिधिसँग माग मंसिर १५, २०८२

हेटौडाको सडक विस्तारमा मुआब्जा अस्पष्ट: भैरव समूहद्वारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण मंसिर १५, २०८२

हेटौंडामा समाजवादी जेन जि फोर्स मकवानपुर गठन, सुर्य बहादुर गोले संयोजक मंसिर १८, २०८२

महेन्द्र राजमार्ग–त्रिभुवन राजपथ विस्तार तत्काल कार्यान्वयन गर्न ११ राजनीतिक दलको संयुक्त दबाब मंसिर १४, २०८२

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

सूचना तथा प्रसारण विभाग/सञ्चार रजिष्ट्रारको दर्ता नं.: ५०९९-२०८१/२०८२
प्रेस काउन्सिल नेपाल: ५१२०-२०८१/०८२

ठेगाना

📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
✉️ इमेल: radiobharosa@gmail.com

हाम्रो टिम

📌 सञ्चालक:
सशान्त तामाङ

📌 सम्पादक:
एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

  • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

  • राजन प्रसाद आचार्य ( मकवानपुरगढी–५,मकवानपुर)

📌 प्राविधिक:
अदृश्य लामा

📌 बजार व्यवस्थापक:
सौजल तामाङ
📞 ९८०२०१०९८२ / ९८४५६७४५०

हाम्रो बारे

📍 हेटौंडा, मकवानपुर
✉️ radiobharosa@gmail.com
🌐 radiobharosa.com
🔵 Facebook
🐦 Twitter
📺 YouTube

© 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
Designed & Developed by: jiyaninfosys