• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   सोमबार, जेठ ०६, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
  • ६ घण्टा अगाडि

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
  • ६ घण्टा अगाडि

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
  • २१ घण्टा अगाडि

झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने
  • २ दिन अगाडि

मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन
  • २ दिन अगाडि

चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाईते
  • २ दिन अगाडि

दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै
  • २ दिन अगाडि

भारत–पाकिस्तान तनाव मत्थर भएसँगै रोकिएको आईपीएल क्रिकेट आजदेखि पुनः सुरु
  • २ दिन अगाडि

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न
  • २ दिन अगाडि


रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न

  •  अशोक सुजन श्रेष्ठ
  • शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित

    हेटौडा। रोटरी क्लब अफ हेटौंडा अन्तरगतको रोटरी सामुदायिक संघ हाँडिखोलाको चौथो साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुन: अम्बिका पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    समितिको उपाध्यक्षमा बबिता लुईटेल, सचिवमा सुनिता पण्डित, कोषाध्यक्षमा सरिता सुवेदी, सदस्यहरुमा लक्ष्मी थापा, सानु सुनार, सुशिला बर्तौला, मिठु कार्की, पार्बती प्रजा, सुनमाया बल र शान्तादेवी बर्तौला रहेका छन् । कार्यक्रम रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ का माईक्रो क्रेडिट डिष्ट्रिक्ट चेयर धिरजकुमार कार्की क्षेत्रीको प्रमुख आतिथ्य तथा अम्बिका पौडेलको सभाध्यक्षतामा भएको थियो ।

    कार्यक्रममा रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ जोन ३७ का एसिस्टेन्ट गभर्नर रामप्रसाद शर्मा, रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ को रोटरी सामुदायिक संघ समितिको सहसंयोजक ईन्द्र नेपाल, रोटरी क्लब हेटौंडाका पूर्व अध्यक्ष सुरेशराज पराजुली, अध्यक्ष प्रकाश ढकाल, निर्वाचित अध्यक्ष प्रमेश प्रधान, सचिव उमाप्रसाद रैनियार, सहकोषाध्यक्ष सुदर्शन ढकाल, पत्रकार अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

    रोटरी ईन्टरनेश्ल डिष्ट्रिक्ट ३२९२ मा १६२ क्लब अन्तरगत १२७ रोटरी सामुदायिक संघ रहेका छन् । जसमध्ये मकवानपुरमा हाँडिखोला र हेटौंडा उपमहानगरपालिका १५ गौरिटारमा चुरेशिखर गरी दुई वटा रोटरी सामुदायिक संघ रहेका छन्। दुई रोटरी सामुदायिक संघको ४५ वटा समूहमा करिब चार सय महिला आबद्ध रहेका छन् । उनीहरुले गाई, बाख्रा, कुखुरा, तरकारी खेती, सिलाईकटाई लगायतका उद्यम गरिरहेका छन् ।

    ५५ लाख बिऊ पुँजीबाट गरिब तथा विपन्न महिलालाई विना ब्याज सापटी रकम प्रदान गर्दै आईरहेको छ । सन् २०११ मा मकवानपुरमा रोटरी सामुदायिक संघ गठन भएको थियो । सय वटा देशमा ५४ लाख महिलासहित एक करोड व्यक्ति माईक्रो क्रेडिटमा आबद्ध रहेको बताईएको छ ।

    शनिबार, बैशाख २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ
    तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ
    सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन
    • भर्खरै
    • चर्चित
    • १. सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

    • २. तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

    • ३. सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

    • ४. झापाको कमल गाउँपालिकामा APF स्कुल स्थापना हुने

    • ५. मदन भण्डारी अस्पतालमा मापसे काण्ड : दुई कर्मचारी निलम्बन

    • १. जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

    • २. प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

    • ३. उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

    • ४. धादिङबाट पोखरा जाँदै गरेको विद्युतीय माइक्रोबस दुर्घटना,तीन जनाको मृत्यु,आठ घाइते

    • ५. मखनटोलमा भीषण आगलागी, एक महिलाको मृत्यु

    • ६. ६१ औं विद्यार्थी दिवसको अवसरमा अखिल (समाजवादी) मकवानपुरद्वारा शैक्षिक सामाग्री वितरणसँगै विद्यालय अनुगमन अभियान उद्घाटन

    • ७. दृष्टिविहीनहरूका लागि ब्राइट स्टार सोसाइटीद्वारा निःशुल्क कम्प्युटर तालिम सञ्चालन हुँदै

    • ८. फिदिममा किशोरीद्वारा सौचालयमै शिशु जन्मिएपछि गाउँ स्तब्ध,शिशु मृत फेला

    • ९. भारत र पाकिस्तानबीच युद्धविरामसँगै स्थगित आईपीएल पुनः सुरु हुने

    • १०. सोलुखुम्बुमा ४.६ म्याग्निच्युडको भूकम्प,धक्का महसुस

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys