इलाम। चुलाचुली २ बाह्रगोठेमा संन्चालनमा आएको १५ शैयाको आधारभुत अस्पतालसम्म पुग्ने सडक पुर्वाधार राम्रो नहुदा अस्पतालसम्म पुग्ने बिरामीको संख्या न्युन छ ।
अस्पतालमा सेवा सुरु भए पनि सेवा लिनेको संख्यामा कमि छ । सडक पुर्वाधार र उच्चस्तरिय सेवाको अभावमा चुलाचुलीका नागरिकहरु दमककै अस्पताल जान बध्य छन ।