झापा। दमकमा गएराति सवारी दुर्घटना हुँदा ताप्लेजुङ निवासि दमकस्थित दमक थकाली किचन घरमा कार्यरत २२ बर्षका अँकित लिम्बुको घटनास्थलमै मृत्यु भएको छ भनी स्कुटरको पछाडी सवार पाँचथर मिक्लाजुङ गाउँपालिका ४ कि ४२ बर्षीया सृजना राई गम्भिर घाईते भएकी छन्।
.ट्रक चालक भने फरार रहेकाले खोजी कार्य जारी रहेको र ट्रक र स्कुटर दमक प्रहरीको नियन्त्रणमा रहेको छ।