• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   शनिबार, जेठ ३२, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
  • ३ दिन अगाडि

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • ३ दिन अगाडि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
  • ३ दिन अगाडि

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर
  • ४ दिन अगाडि

सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु
  • ५ दिन अगाडि

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा
  • ५ दिन अगाडि

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न
  • ६ दिन अगाडि

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण
  • ६ दिन अगाडि

बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग
  • १ हप्ता अगाडि


बागलुङका पाँच पालिका पूर्ण खोप सुनिश्चित

  •  अनिश चौधरी
  • बिहिबार, जेठ ०९, २०८२ मा प्रकाशित

    बाग्लुङ। बागलुङ जिल्लाका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ। यसमा बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिकाका साथै ताराखोला गाउँपालिका रहेका छन्।

    यी पालिकाहरूले जन्मेदेखि १५ महिना र १६ देखि २४ महिना उमेर समूहका बालबालिकाहरूलाई नियमित खोप लगाएर यो सुनिश्चितता हासिल गरेका हुन्। बागलुङ नगरपालिकामा १,११२ बालबालिका, गलकोटमा ७५४, ढोरपाटनमा १,०६२, जैमिनीमा ५३९ र ताराखोलामा १९३ बालबालिकाले पूर्ण खोप पाएका छन्।

    जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइएको छ। निसिखोला, तमानखोला, काठेखोला, बडिगाड र बरेङ गाउँपालिका भने पूर्णखोप घोषणा हुन बाँकी छन्।

    यी पाँच पालिकाले पनि पूर्ण खोपको सुनिश्चितता गरेपछि यही जेठ २५ गतेसम्ममा बागलुङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएको जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

    बिहिबार, जेठ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
    काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
    • भर्खरै
    • चर्चित
    • १. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • २. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ३. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    • ४. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ५. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • १. जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

    • २. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • ३. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • ५. बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

    • ६. लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

    • ७. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ८. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys