• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   शनिबार, जेठ ३२, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
  • ३ दिन अगाडि

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • ३ दिन अगाडि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
  • ३ दिन अगाडि

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर
  • ४ दिन अगाडि

सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु
  • ५ दिन अगाडि

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा
  • ५ दिन अगाडि

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न
  • ६ दिन अगाडि

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण
  • ६ दिन अगाडि

बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग
  • १ हप्ता अगाडि


दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

  •  रेडियो भरोसा अनलाइन
  • सोमबार, जेठ २०, २०८२ मा प्रकाशित

    हेटौंडा। २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ। उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो।

    यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।

    सयौं दीपले उज्यालो पारियो चोक

    कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए।

    कार्यक्रम संयोजक विवेक विक्रम शाहीले भने,“राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा हुनुहुन्थ्यो। उहाँसँगै मारिएका राजपरिवारको सम्झना हामीले बिर्सनु हुँदैन। आज दीप बालेर हाम्रो श्रद्धाञ्जली प्रकट गरेका हौं।”

    निष्पक्ष छानबिनको माग

    उक्त कार्यक्रममा उपस्थित राजावादीहरू,स्थानीय बासिन्दा र युवाहरूले दरबार हत्याकाण्ड अझै रहस्यमय रहेको भन्दै घटनाको पुनः निष्पक्ष छानबिनको माग समेत गरेका छन्।

    बागमती प्रदेश संसदीय दलका नेता माननीय उद्धव थापाले भने ,“सरकारी प्रतिवेदनले जनताको जिज्ञासा मेटाएको छैन। सत्य बाहिर आउनु जरुरी छ।” कार्यक्रममा राप्रपा बागमती प्रदेश सभाका माननीय उद्धव थापा,कुमारी स्याङतान,नुरल बज्राचार्य,गिरिबहादुर तामाङ र डम्बर तामाङको उपस्थिति रहेको थियो।

    त्यसैगरी राप्रपा केन्द्रीय सदस्य राम थोक्कर, रामहरी न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर जिल्ला अध्यक्ष किशोर केसी र राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष विवेक विक्रम शाहीको पनि उपस्थिति रहेको थियो।

    सोमबार, जेठ २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
    काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
    • भर्खरै
    • चर्चित
    • १. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • २. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ३. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    • ४. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ५. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • १. जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

    • २. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • ३. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • ५. बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

    • ६. लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

    • ७. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ८. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys