Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

यस वर्ष बागमती प्रदेश सरकारले कुल ६७ अर्ब बजेट ल्यायो

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
असार १, २०८२
233 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
यस वर्ष बागमती प्रदेश सरकारले कुल ६७ अर्ब बजेट ल्यायो
1 मिनेट पढ्ने
अपडेट: असार १, २०८२
Advertisement

हेटौंडा। नयाँ आर्थिक वर्ष लक्षित गरी बागमती प्रदेश सरकारले यस वर्ष २०८२/८३ को लागि भनेर करिब ६७ अर्ब रुपैयाँ बराबर बजेट सार्वजनिक गरेको छ। आज (आइतबार) रातको ८ बजेदेखि सुरु भएको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले नयाँ आर्थिक बजेट अन्तर्गत ६७ अर्ब ४७ करोड ७३ लाख ३७ हजार बराबरको २०८२/८३ को लागि विनियोजन भएको बजेट सार्वजनिक गराएका हुन्।

यस वर्ष बजेटमा चालु खर्चतर्फ बागमती प्रदेशले २६ अर्ब ४ करोड ४६ लाख र पुँजीगत खर्चका लागि ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ नयाँ बजेट विनियोजन गरिएको छ।

प्रदेश सरकारले यस वर्ष खर्च बेहोर्ने स्रोतमा कर राजस्वबाट करिब २८ अर्ब ७८ करोड ८२ लाख र संघीय सरकारबाट करिब ४१ अर्ब ८१ करोड ९३ लाख खर्च उठाउने जमर्को गरेका छन्। भने अन्य स्रोतबाट ६ अर्ब ७९ करोड ४ लाख रुपैयाँ र सञ्चित कोष तथा विविध शीर्षक अन्तर्गत पर्ने करिब १६ अर्ब ९८ करोड ९४ लाख रुपैयाँ बराबरको आर्थिक संकलन गर्ने उद्देश्य प्रदेश सरकारले राखिएको जानकारी गराएका छन्।

यस वर्ष लक्षित गरिएको बजेट विनियोजन अन्तर्गत प्रदेश सरकारले शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,महिला सशक्तिकरण र रोजगार सिर्जना गर्ने शीर्षक विषयमा विशेष प्राथमिकता दिएको छ।

प्रदेश सरकारले यसवर्ष छुटाएको कुन मन्त्रालय अन्तर्गत बजेट कति हेर्नुहोस्।

१) कृषि तथा पशुपंक्षी विकास मन्त्रालय :- २ अर्ब ६३ करोड ४२ लाख

२) संस्कृति तथा पर्यटन मन्त्रालय :- ३ अर्ब ६७ करोड ७० लाख

३) सहकारी तथा गरिबी निवारण मन्त्रालय :- २५ करोड ७८ लाख

४) उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय :- ७७ करोड ९६ लाख

५) वन तथा वातावरण मन्त्रालय :- ३ अर्ब ९९ करोड ६७ लाख

६) श्रम रोजगार तथा यातायात मन्त्रालय :- ८६ करोड ४१ लाख

७) स्वास्थ्य मन्त्रालय :- ३ अर्ब ९६ करोड ८८ लाख

८) सामाजिक विकास मन्त्रालय :- ४ अर्ब ३५ करोड ९७ लाख

९) युवा तथा खेलकुद मन्त्रालय :- १ अर्ब १६ करोड

१०) भौतिक पूर्वाधार विकास मन्त्रालय :- २४ अर्ब ८० करोड १९ लाख

११) खानेपानी ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय :- ७ अर्ब २८ करोड ७१ लाख

१२) आन्तरिक मामिला तथा कानुन मन्त्रालय :- ६२ करोड ११ लाख

प्रदेश सरकारले यस वर्ष भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको कुल बजेटको आकार के कति आकारमा रहेका छन् भन्ने विषयमा भने मन्त्री काफ्ले यस वर्षको बजेट भाषणमा उल्लेख गरेनन्।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2381 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 995 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
15 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
15 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

15 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

15 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya