• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   बुधबार, असार २५, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
  • १२ घण्टा अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
  • २ दिन अगाडि

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
  • २ दिन अगाडि

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान
  • ३ दिन अगाडि

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ
  • ३ दिन अगाडि

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
  • ३ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता
  • ३ दिन अगाडि

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु
  • ३ दिन अगाडि

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या
  • ३ दिन अगाडि


सामाजिक अभियान्ता महतलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

  •  रेडियो भरोसा अनलाइन
  • बिहिबार, असार १२, २०८२ मा प्रकाशित

    हेटौंडा। सामाजिक अभियान्ताको रूपमा चिनिने हेटौडाका विशालराज महतलाई पक्राउ नगर्न उच्च अदालत हेटौडा इजलासले अन्तरिम आदेश जारी गरेको छ। उच्च अदालत हेटौडाका न्यायाधीश शकुन्तला घिमिरेको इजलासले महतलाई पक्राउ नगर्न विशेष विपक्षीहरुको नाममा आदेश जारी गर्दै यस्तो निर्णय गरेको हो।

    घटना केही समय अगाडिको हो। जुन समयमा हेटौडा १ का वडाध्यक्ष सबिन न्यौपाटीमाथि एक्कासी कार्यकक्षमै रहिरहेको बखतमा अज्ञात व्यक्तिहरूबाट कुटपिट गर्दै कालमोसो दली उनको साथमा रहेको दुईवटा मोबाइल पनि लगिएको खबर बाहिरिएको थियो। त्यसपछि उक्त घटनासँग जोडिएको आशंका वा शङ्काको भरमा जिल्ला प्रहरी कार्यालयबाट पटकपटक उनको मोबाइलमा कल आइरहेको र कल उठाउँदा तपाईंसँग केही जानकारी लिनु छ भेटाउन भन्ने जस्ता विषयहरु उठाएर भेट्न चाहिरहेको कुरा महतले फोन संवादमा रेडियो भरोसासँग जानकारी गराएका थिए।

    सोही घटनामा जोडी महतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको जानकारी आएपछि महतले निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत आफ्नो कुरा राख्न पुगेका थिए।

    महतले आफ्नो निवेदनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक विश्वराज खड्का तथा वडा प्रहरी कार्यालयलाई पूर्ण विपक्षी बनाएको थियो। घटनाबारे निवेदन परेपछि उक्त निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत हेटौडाले विपक्षीहरूलाई सो कार्य नगर्न भन्दै अन्तरिम आदेश जारी हुनुपर्ने कारण भए १५ दिनभित्र लिखित घटनासँग जोडिएको जवाफ पेश गर्न भनेको छ।

    सामाजिक अभियान्ता महतको तर्फबाट वकालत गर्ने अधिवक्ताहरूमा मनप्रसाद भट्टराई एक नारायण शर्मा,शिवप्रसाद बन्जारा,केशव प्रसाद गौतम,पुष्क बहादुर थापा क्षेत्री,अरुण खतिवडा,राधाकृष्ण मैनाली,शान्तिमाया मोक्तान र सुभाष अधिकारी लगायतले बहसमा भाग लिएका थिए।

    बिहिबार, असार १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
    मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
    वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
    • भर्खरै
    • चर्चित
    • १. सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

    • २. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ३. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ४. भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

    • ५. गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

    • १. सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

    • २. मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

    • ३. तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    • ४. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ५. हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

    • ६. अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

    • ७. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ८. जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

    • ९. बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

    • १०. भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys