Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
असार २०, २०८२
170 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी
1 मिनेट पढ्ने
अपडेट: असार २०, २०८२
Advertisement

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले सत्ताको आडमा मच्चाएको प्रहरी आतंक र दमन तत्काल नरोके कडा संघर्षका कार्यक्रम सहित अघि बढ्ने चेतावनी दिएको छ । जिल्ला सेक्रेटरी पेमा सीले एक विज्ञप्ति जारी गर्दै उक्त वक्तव्य व्यक्त गरेका हुन् ।

२०८२ असार ३ गते हेटौंडा-१ चौकिटोल स्थित सार्वजनिक जग्गा प्रकरणमा मुछिएको र सुकुम्बासीको माग सुनुवाइ नगरेको आरोपमा केहि सुकुम्बासीहरुले वडाध्यक्ष सबिन न्यौपाने माथि कालोमोसो दलि सांकेतिक कारबाही गरेका थिए । उक्त विषयसँग जोडेर बिक्रम थिङ सहित ५ जना निर्दोष सुकुम्बासी र सन्जिब रुम्बालाई बिनागल्ती अन्धाधुन्ध गरिएको धरपकटको एक विज्ञप्ति जारी गर्दै नेकपा मकवानपुरले घोर भर्त्सना गरेको छ ।

असार १९ गते बिहीवार जारी गरेको विज्ञप्ति मार्फत बिनाकारण गिरफ्तार गरिएका युवाहरुलाई निसर्त रिहा गर्न माग गरेको छ । सुकुम्बासी जनताको जायज माग पूरा नगरी सत्ताको आडमा कानुनलाई नै हातमा लिएर प्रहरी प्रशासन प्रयोग गरि जनताको घरगोठ खनतलासी गर्ने, निर्दोष जनतालाई कुटपिट गर्ने, गिरफ्तार गरि झुट्ठा मुद्दामा फसाउने जस्ता आतंकित घटनाको विरुद्धमा सबै सचेत नागरिक, न्यायका लागि बोल्ने दलहरु, सन्चारकर्मी तथा मानवअधिकारकर्मीलाई घटनाको सत्यतथ्य छानबिन गरि दमनको प्रतिरोध गर्दै सुकुम्बासी जनताको न्यायका लागि साथ दिन नेकपा मकवानपुरले अनुरोध गरेको छ । साथै प्रहरी प्रशासनको दमन रोक्न राज्यका सबै सरोकारवाला र सम्बन्धित निकायमा विज्ञप्ति मार्फत अपिल गरेको छ ।

पार्टीले हिरासतमा रहेका बन्दिहरुलाई रिहा नगर्ने र प्रहरी दमन नरोक्ने हो भने जनताको न्यायका लागि कडा संघर्षका कार्यक्रम लिएर अघि बढ्ने भनी विज्ञप्ति मार्फत जानकारी गराइएको छ । साथै जनप्रतिनिधिको गलत कार्य रोक्न, सार्वजनिक जमिनको रक्षा र भूमिहीन सुकुम्बासीको व्यवस्थापन गर्न राज्यका निकायहरु जिल्ला प्रशासन कार्यलय, भूमी समस्या समाधान आयोग र हेटौंडा उपमहानगरपालिकालाई अनुरोध गरेको छ ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2381 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 995 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
15 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

15 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya