• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   बुधबार, असार २५, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
  • १३ घण्टा अगाडि

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
  • २ दिन अगाडि

वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
  • ३ दिन अगाडि

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान
  • ३ दिन अगाडि

गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ
  • ३ दिन अगाडि

नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो
  • ३ दिन अगाडि

पूर्वराष्ट्रपति भण्डारी र मेयर शाहबीच भेटवार्ता
  • ३ दिन अगाडि

भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु
  • ३ दिन अगाडि

भोजपुरमा ज्वाइँद्वारा परिवारका ४ चार सदस्यको बीभत्स हत्या
  • ३ दिन अगाडि


अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

  •  रेडियो भरोसा अनलाइन
  • शनिबार, असार २१, २०८२ मा प्रकाशित

    हेटौंडा। हाम्रो गाउँघरमा चलनचल्ती अनुसार बर्खायाममा अत्याधिक बढेको लामखुटेको बिगबिगीलाई भगाउन वा लखेट्न भनी विभिन्न उपायहरूमध्ये एउटा उपाय गरिरहेका हुन्छौं त्यो हो अण्डाको क्रेड बक्सलाई बालेर लामखुटे बगाउने उपायको रुपमा वैकल्पिक माध्यम बनाइरहेका हुन्छौं।

    तर यसो गर्दा हाम्रो मानव स्वास्थ्यमा पर्न सक्ने ती घातक मानव स्वास्थ्यसँग सम्बन्धित असरहरू हामीलाई थाहा नहुँदा पछि गएर हामीलाई ठूलो स्वास्थ्यमा क्षति पुग्न सक्ने अवस्था हुन्छ। त्यसकारण आफ्नो स्वास्थ्यलाई मध्यनजर गरी कस्ता चिजहरु प्रयोगमा ल्याइरहेका छौं भन्ने विषयमा पूर्ण जानकारी हुनु महत्त्वपूर्ण हुने गर्दछ।

    अण्डाको क्रेड बक्स बाल्दा के कस्ता असर हुन सक्छ हेर्नुहोस्।

    १) यसको धुवाँले गर्दा श्वासप्रश्वासको समस्या आउन सक्छ।

    २) यसको धुवाँले मानव स्वास्थ्यको फोक्सोलाई सर पुर्‍याउन सक्दछ।

    ३) यसको धुवाले गर्दा दमका बिरामीलाई श्वासप्रश्वासमा प्ठ्यारो पुर्‍याउन सक्दछ।

    ४) यसको धुवाँले गर्दा विषालु रसायनिक तत्त्वको उत्सर्जन हुँदा स्वास्थ्यमा असर हुन सक्छ।

    ५) यसको धुवाले घातक रोग क्यान्सर जस्तो जोखिम बढाउन सक्दछ।

    ६) यसको धुवाँले गर्दा मानव स्वास्थ्यमा हुन सक्ने स्नायु प्रणालीलाई गम्भीर असर पुर्‍याउन सक्दछ।

    ७) यसको धुवाँले मानव शक्तिको प्रतिरक्षात्मक प्रणालीलाई असर हुन सक्ने अर्थात् कमजोर बनाउन सक्दछ।

    ८) यसको धुवाँले मानव शरीरमा भएका दुईवटा चिज आँखा र छालालाई असर पुर्याउन सक्छ जसले गर्दा छाला जलन हुन सक्छ।

    ९) यसको धुवा र खरानीले गर्दा हाम्रो छालामा एक किसिमको एलर्जी निम्त्याउन सक्दछ।

    १०) यसको धुवाँले गर्दा टाउकोको दुखाइ र रिङ्गटा पनि लाग्न सक्दछ।

    माथि उल्लेख गरिएको बुँदाहरूले यस कुराबाट प्रष्ट हुन सकिन्छ कि हामी कति जोखिमयुक्त वस्तुलाई चलाइरहेका छौं । आजदेखिबाट यस्ता चिज वस्तुहरू नबुझिकन प्रयोगमा ल्याउने बानी नगरौँ। यी यस्ता चिज वस्तुहरूले नबुझिकन प्रयोगमा ल्याउँदा हाम्रो मानव स्वास्थ्यमा यति धेरै अवसरहरु हुनसक्ने रहेछ।

    समाचार स्रोत: सामाजिक सञ्जाल

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी
    मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ
    वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्
    • भर्खरै
    • चर्चित
    • १. सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

    • २. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ३. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ४. भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई सम्मान

    • ५. गालीगलौज गरेको अभियोगमा पत्रकार धनराज साउँद पक्राउ

    • १. सत्ताको आडमा गरिएको प्रहरी दमन नरोके कडा संघर्षमा उत्रिने नेकपा मकवानपुरको चेतावनी

    • २. मकवानपुरको कैलास गाउँपालिकामा १३८ किलो गाँजासहित एकजना व्यक्ति पक्राउ

    • ३. तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    • ४. वडाध्यक्षलाई आक्रमण गर्ने मञ्जु तामाङ २००० धरौटीमा छुटिन्

    • ५. हेटौँडा ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि हातपात

    • ६. अण्डाको क्रेड बक्स बाल्दा यस्तो असर हुन सक्छ; एक पटक पढ्नुहोस्!

    • ७. मकवानपुर जिल्लाको थाहा नगरपालिकामा दिउँसै तीनवटा घरमा चोरी,चोरीको आशङ्कामा ३ व्यक्ति पक्राउ

    • ८. जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी

    • ९. बाराको जगदम्बा स्टिल्स उद्योगमा विस्फोट हुँदा एक भारतीय नागरिक घाइते

    • १०. भीमफेदीमा खोलाले बगाएर एक युवकको मृत्यु

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys