• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   शुक्रबार, साउन १०, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

Відкриття світу азартних розваг через зручний досвід перевіряйте, як goxbet вхід може змінити ваші і
  • १ दिन अगाडि

छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा
  • २ दिन अगाडि

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा
  • ५ दिन अगाडि

हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने
  • ६ दिन अगाडि

नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन
  • १ हप्ता अगाडि

श्रमिकको न्यूनतम तलब वृद्धि भएर १९,५५० पुग्यो
  • १ हप्ता अगाडि

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

बाल सुधारगृहका चौकीदार १० लाख ठगी आरोपमा पक्राउ
  • १ हप्ता अगाडि

दमक भ्यू टावर आजदेखि सर्वसाधारणका लागि सशुल्क खुला
  • १ हप्ता अगाडि


सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

  •  रेडियो भरोसा अनलाइन
  • मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित

    मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङटाँडी स्थित श्री सीता माध्यमिक विद्यालयमा एकै दिन ११ जना छात्रा बिरामी भएका छन् । केही दिन अघिदेखी कक्षा ८ मा पढ्ने छात्रा सुशिला थिङ पटकपटक बिरामी भइरहेकी थिइन् ।

    मंगलबार भने कक्षा ८, ७ र ५ मा पढ्ने छात्राहरु पनि बिरामी भएका हुन् । बिरामीका अनुसार सुरुमा हातखुट्टा समाएर आउने र पछि केही थाहा नपाउने अनि बेथाले छोडेपछी हातखुट्टा र ज्यान दुखेको महसुस मात्र हुने बताउँछन् ।

    छात्राहरु बिरामी हुन थालेपछी एक्कासि रुने, कराउने, चिच्याउने र बरबराउने गर्छन् । बरबराउन थालेपछी उठेर हिँड्न खोज्ने, मान्छेले समात्यो भने नसमात्नु, मलाई छोडिदेऊ, मलाई साथिले बोलाइराछ, म जान्छु भन्छन् भने कहिले मलाई भूतले तानिराछ, घाँटी निचरिराछ भन्छन् ।

    यस्तो हुनुको कारण अहिलेसम्म पत्ता लगाउन सकिरहेको छैन । कसैले डरको कारण मानसिक असन्तुलन भइ त्यस्तो हुने बताउछन् त कोहि भूतप्रेतको कारण त्यस्तो भएको होला भन्ने आँकलन गरिरहेका छन् । अखिर के भएर छात्राहरु बिरामी भएका हुन् ? छात्रलाई किन त्यस प्रकारको बिरामी भएको छैन ? यो विषयमा सम्बन्धित सबैको ध्यान जान जरुरी छ ।

    यदि विद्यालयमा सधैं यस्तो भैरहने हो भने विद्यार्थीहरु न विद्यालय आउन मान्छन् न त विद्यार्थीको ध्यान पढाइतिर जान्छ । शिक्षक तथा कर्मचारीको पनि आफ्नो काममा ध्यान नजान सक्छ । जसले गर्दा विद्यालयको पढाईको गुणस्तर खस्किन सक्छ ।

    मङ्गलबार, असार २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा
    हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा
    हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने
    • भर्खरै
    • चर्चित
    • १. Відкриття світу азартних розваг через зручний досвід перевіряйте, як goxbet вхід може змінити ваші і

    • २. छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

    • ३. हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

    • ४. हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने

    • ५. नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन

    • १. हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने

    • २. हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

    • ३. छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

    • ४. Відкриття світу азартних розваг через зручний досвід перевіряйте, як goxbet вхід може змінити ваші і

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys