Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापालाई, देउवा पक्ष चिन्ह विहीन

रेडियो भरोसा अनलाईन
रिपोर्टर: रेडियो भरोसा अनलाईन
माघ २, २०८२
66 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापालाई, देउवा पक्ष चिन्ह विहीन
0 मिनेट पढ्ने
अपडेट: माघ २, २०८२
Advertisement

काठमाडौं, माघ २ गते । निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई वैधानिक ठहर गर्दै पार्टीको चुनाव चिन्ह ‘रुख’ र चारतारे झण्डाको अधिकारसमेत सुम्पिएको हो।

राजधानीको भृकुटीमण्डपमा पुष २७ देखि ३० सम्म सम्पन्न विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय सहित थापा निर्वाचन आयोग पुगेका थिए। आयोगले पेश भएका सम्पूर्ण कागजात अध्ययन गरेपछि थापा नेतृत्वको समितिलाई आधिकारिक मान्यता दिएको जनाएको छ।

यस निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरू वैध भएका छन्। विशेष महाधिवेशन अमान्य रहेको दाबी गर्दै आएको शेरबहादुर देउवा समूहको माग स्वतः अस्वीकृत भएको छ। अब पार्टीभित्र प्रत्यक्ष मनोनयन देखि अन्य सम्पूर्ण संगठनात्मक निर्णय र कारबाही गगन थापा नेतृत्वको समूहबाट हुनेछन्।

निर्वाचन आयोगको निर्णयपछि शेरबहादुर देउवा नेतृत्वको पुरानो कार्य समिति स्वतः अमान्य भएको छ। आयोगले देउवा पक्षलाई दलको नयाँ नाम र चुनाव चिन्ह रोज्न समय दिने तयारी गरेको छ। यद्यपि आयोगको निर्णय प्रति असन्तुष्ट पक्षलाई सर्वोच्च अदालत जाने कानुनी बाटो भने खुला नै रहेको छ।

यसअघि आयोगको निर्णय नआउँदै देउवा पक्षले प्रतिकूल फैसला आए आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दै संविधान, कानुन र पार्टी विधान विपरीत निर्णय भए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए। तर आयोगले सबै प्रक्रिया अध्ययन गरी गगन थापा नेतृत्वको कार्यसमितिलाई नै वैधानिक कांग्रेस ठहर गरेको छ।

निर्वाचन आयोगको यो निर्णयसँगै नेपाली कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ भने नेपाली राजनीतिमा यसले थप तरंग सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाईन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2381 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 995 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
15 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
15 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
3 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

15 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

15 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya