काठमाडौं । सत्ता गठबन्धनको बैठक शुक्रबार९आज० बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ५ बजे बैठक बस्ने भएको हो ।
शुक्रबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको विषयमा छलफल हुने बताइएको छ ।