काठमाडौ । स्वतन्त्र सांसद अमरेशकुमार सिंह संसदभवनमानै नाङ्गीएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्ने समय नपाएपछि उनि नाङ्गीएका हुन् ।
सांसद सिंहले संसद भवनमा कपडा फुकाल्ने जस्ता अभद्र व्यवहार गरे पछि संसदमा लाजकाे माहाेल बनेकाे छ । सांसदहरुले यस्ता दुर्ववहार प्रति घाेर निन्दा तथा अाचलाेना गरीएका छन् । यस्ताे अभद्र व्यवहार प्रति उहाँलाई न्याधिवताले चेतावनी समेत दिएका हुन् ।