हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ स्थितन ज्योती माध्यमिक बिधालयका एक बिद्यार्थीले ३।५ जिपिय ल्याएका छन् । शौरव देवकोटाले ३.५ जिपिय ल्याएका हुन् ।
गत बर्ष चैत १७ गतेबाट सुरु भएको एसईईको परिक्षामा जनज्योति मा.बि बाट ४९ जनाले सहभागीता जनाएका थिए । यस मध्येमा ३६ जना बिद्यार्थीले कलेज भर्ना गर्न मिल्ने बिधालयका प्रधानध्यापक भोगेन्द्र लुइँटेलले बताए । त्यसै गरि १३ जना बिद्यार्थीले भने ग्रेड बृद्धि परिक्षामा सहभागी हुने भएका छन् ।
प्रधानध्यापक लुइँटेलले भने , अघिल्लो बर्षहरुमा भन्दा यस बर्ष बिद्यार्थीहरुले परिक्षामा राम्रो गरेका छन् । स्थर बृद्धि भई रहेको छ । बिद्यार्थीहरुले सक्भर राम्रो गरि रहेको उनले बताए ।