काठमाडौं । नेपालले लगातार दुई विकेट गुमाएको छ। आफ्नो सातौं विकेटको रुपमा सोमपाल कामी र आठौं विकेटको रुपमा गुल्सन झालाई गुमाएको हो।
उनले ५ बलमा ७ रन बनाएका हुन्। झालाई अर्शदिप सिंहको बलिंगमा यशस्वी जयसवाल र कामीलाई रवी श्रिनिवासन साइ किशोरले अवेश खानको बलिंगमा क्याच आउट गरेका छन्।