• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   शनिबार, जेठ ३२, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
  • ३ दिन अगाडि

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • ३ दिन अगाडि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
  • ३ दिन अगाडि

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर
  • ४ दिन अगाडि

सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु
  • ५ दिन अगाडि

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा
  • ५ दिन अगाडि

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न
  • ६ दिन अगाडि

लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण
  • ६ दिन अगाडि

बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग
  • १ हप्ता अगाडि


हेटौंडा-७ नागस्वती भेन्ट्रान्स फुटबल प्रतियोगीताना चितवन भेट्रान्सको विजयी सुरुवात

  •  रेडियो भरोसा अनलाइन
  • मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित

    हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा दोस्रो नागस्वती भेट्रान्स राष्ट्रिय रनिङ शिल्ड एट ए साइड फुटबल प्रतियोगिताको विजजी सुरुवाती चितवन भेट्रान्सले गरेको छ।

    असोज १६ गते मंगलबारदेखि नागस्वती खेल मैदानमा ४० वर्ष माथी उमेर समूहका खेलाडीहरुको विशेष सहभागिता रहने सूरु भएको खेलमा ३-० अन्तरले विजयी भएको हो ।

    प्रतियोगितामा १६ क्लबहरुको सहभागिता रहेको हो भने
    सूरुवाती पहिलो खेलमा चुतवनका खेलाडीले २ गोल गर्दै म्यानाफ द म्याच घोषित भएका हुन् ।

    चितवन भेट्रान्स र सिमरा बिच खेलमा खेलको २१ मिनेटमामा चितवनका खेलाडी भुपेन्द्र कार्कीले पहिलो गोल गरे।।
    दोस्रो हाफ २८ मिनेटमा कार्कीले पुन अर्को १ गोल गरे।।

    दोस्रो हाफको ३० मिनेटमा सिमराका खेलाडी मेघनाथ अधिकारीले १ गोल गरे । पहिलो हाफमा ० सिमरा – १ चितवन भएसङ्गै ४० मिनेटमा रबिन्द्र श्रेस्ठले १ गोल गरेका हुन् ।

    सुरुवाती खेल सानो गौचरण एस एन के सि भेट्रान्स काठमाण्डौ र जोरपाटी भेट्रान्स काठमाण्डौ बिच हुने भनिएको खेलमा सानो गौचरणले कारणबस सहभागी जनाउन सकेन।
    सोहिक्रममा जोरपाटी भेट्रान्सलाई संवत् विजयी घोषित गरिएको छ। त्यस्तै गरि बिरगंज सिटी भेट्रान्स बिरगंज र अभिषेक चर्च भेट्रान्स नवलपरासी बिचको खेलमा अभिषेक चर्च विजयी भएको छ। खेलको उत्साहजनक प्ररस्तुतीमा कुनैपनी समुहले गोल गर्नसकेन।

    ट्राइबेकरको प्रतिस्पर्धामा अभिषेकले चर्च्ले पेनाल्टी सुटआउटमा२-३ गोल अन्तरले जित हासिल गरेको हो। सो खेलकालागी शंकर गोपाल खड्की म्यान उफद म्याछ घोषित भएका छन् । प्रतियोगितामा १६ क्लबहरुको सहभागिता रहेको हो भने सूरुवाती पहिलो खेलमा चुतवनका खेलाडीले २ गोल गर्दै म्यानाफ द म्याच घोषित भएका हुन् ।

    चितवन भेट्रान्स र सिमरा बिच खेलमा खेलको २१ मिनेटमामा चितवनका खेलाडी भुपेन्द्र कार्कीले पहिलो गोल गरे। दोस्रो हाफ २८ मिनेटमा कार्कीले पुन अर्को १ गोल गरे। दोस्रो हाफको ३० मिनेटमा सिमराका खेलाडी मेघनाथ अधिकारीले १ गोल गरे ।

    पहिलो हाफमा ० सिमरा – १ चितवन भएसङ्गै ४० मिनेटमा रबिन्द्र श्रेस्ठ १ गोल गरेका हुन् । त्यस्तै गरि बिरगंज सिटी भेट्रान्स बिरगंज र अभिषेक चर्च भेट्रान्स नवलपरासी बिचको खेलमा अभिषेक चर्च विजयी भएको छ। खेलको उत्साहजनक प्ररस्तुतीमा कुनैपनी समुहले गोल गर्न सकेन।

    ट्राइबेकरको प्रतिस्पर्धामा अभिषेकले चर्च्ले पेनाल्टी सुटआउटमा२-३ गोल अन्तरले जित हासिल गरेको हो। सो खेलकालागी शंकर गोपाल खड्की म्यान उफद म्याछ घोषित भएका छन् । खेल प्रतियोगितामा फाइनल गेममको विजेता समुहले नगद २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार प्राप्त गर्ने छन् ।

    तीन बर्ष अघि स्थापना भएको क्लवले पहिलो वर्ष आयोजना गरेको प्रतियोगितामा उपाधी हासिल गर्न सफल समेत भएको हो । दिउँसो ३ बजे कार्यक्रमको उद्गघाटन हुने छ।
    सोही समयमा आयोजक टिम नाग्स्वती भेट्रान्स र एन जे जे वाइसी भेट्रान्स सिमरा बिच हुने छ।

    खेल प्रतियोगिताले पूर्व खेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने क्लवका अध्यक्ष सोम बहादुर तितुङ्ले बताए ।

    मङ्गलबार, असोज १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु
    काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
    पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि
    • भर्खरै
    • चर्चित
    • १. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • २. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ३. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    • ४. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ५. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • १. जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

    • २. हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

    • ३. काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • ४. सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

    • ५. बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

    • ६. लायन्स क्लब काठमाडौंको सहयोगार्थमा महेन्द्र माध्यमिक विद्यालय भीमफेदीका बालबालिकाहरुलाई झोला बितरण

    • ७. विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

    • ८. पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    हेटौंडा-१४, मयुरधाप, मकवानपुर
    मोवाईल नं.: ९८२१२९१२७१,९७६५८१७१६२
    Email : radiobharosa@gmail.com

    हाम्रो टिम

    रिपोर्टर/कार्यक्रम प्रस्तोता : अनिश चौधरी
    समाचार प्रमुख : एमपि शर्मा
    प्रविधिक :अद्रिश्य लामा
    कार्यक्रम प्रस्तोता : @@

    संवाददाता : मिलन भट्टराई,लखनपुर-१, झापा
    संवाददाता/कार्यक्रम प्रस्तोता: राधिका लामा

    बजार व्यवस्थापक : सौजल तामाङ
    मोबाईल नम्बर : ९८०२०१०९८२

    हाम्रो बारे

    हेटौंडा,मकवानपुर
    फोन : ९८४५६७०४५०
    ईमेल : radiobharosa@gmail.com
    वेबसाईट : https://radiobharosa.com/
    फेसबुक :https://facebook.com/radiobharosa
    टुइटर : https://twitter.com/radiobharosa
    युटुब : https://www.youtube.com/channel/UCDu3jxuCdeUymy-FGVopp3w

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys