• समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
×
   शनिबार, साउन ११, २०८२  
☰
    • समाचार
      • कृषि समाचार
      • शिक्षा समाचार
    • स्थानिय समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • खेलकुद
    • अर्थ
    • मनोरन्जन
    • स्वास्थ्य – जीवनशैली
    • मौसम
  • ताजा

ताजा अपडेट

Відкриття світу азартних розваг через зручний досвід перевіряйте, як goxbet вхід може змінити ваші і
  • २ दिन अगाडि

छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा
  • ३ दिन अगाडि

हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा
  • ६ दिन अगाडि

हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने
  • ७ दिन अगाडि

नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन
  • १ हप्ता अगाडि

श्रमिकको न्यूनतम तलब वृद्धि भएर १९,५५० पुग्यो
  • १ हप्ता अगाडि

रुकुम पश्चिममा भिरबाट लडेर एक युवकको मृत्यु
  • १ हप्ता अगाडि

बाल सुधारगृहका चौकीदार १० लाख ठगी आरोपमा पक्राउ
  • १ हप्ता अगाडि

दमक भ्यू टावर आजदेखि सर्वसाधारणका लागि सशुल्क खुला
  • १ हप्ता अगाडि


दिउँसोपछि मेघगर्जन र चट्याङसहित आज पनि हल्का वर्षाको सम्भावना

  •  रेडियो भरोसा अनलाइन
  • बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

    काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । आज हिजो अस्तिको जस्तो मौसम धुम्म नहुने मौसमविद्ले बताएका छन् । हिजोअस्ति बिहानैदेखि मौसम धुम्म भएको थियो भने धेरैजसो ठाउँमा पानी परेको छ । हिजो अस्ति पश्चिमी वायूसँगै स्थानीय वायू र उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली सक्रिय हुँदा देशभरकै मौसम धुम्म भइ मेघगर्जन र चट्याङसहित पानी परेको थियो ।

    भारतको उत्तर प्रदेशमा बनेको न्यूनचापीय प्रणाली कमजोर भएकाले आज हिजो अस्तिको तुलनामा मौसम खुल्ने मौसमविद् गोविन्द झाले बताउनुभयो ।उहाँका अनुसार प्रि मनसुनको समय भएकाले केही ठाउँमा दिउँसोपछि मेघगर्जन र चट्याङसहित आज पनि हल्का वर्षाको सम्भावना भने छ ।

    विशेषगरी दिउँसोपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान छ । उहाँका अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुन्छ । तर, हिजो अस्तिको जस्तो मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छैन । एक दुई ठाउँमा हल्का पानी भने पर्न सक्ने मौसमविद्ले बताएका छन् ।

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा
    हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा
    हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने
    • भर्खरै
    • चर्चित
    • १. Відкриття світу азартних розваг через зручний досвід перевіряйте, як goxbet вхід може змінити ваші і

    • २. छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

    • ३. हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

    • ४. हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने

    • ५. नेपालको वैदेशिक रोजगारी: अवसरको विस्तार, जोखिमको व्यवस्थापन

    • १. हेटौडा फाखेल फर्पिङ जोड्ने रोड अब चार पाङ्ग्रे सवारी साधनको लागि यही ६ गतेबाट सञ्चालन हुने

    • २. हेटौडा-१ चौकीटोका सार्वजनिक जमिन कब्जा र बिक्री वितरणमा भएको घटनालाई लिएर निकालियो प्रेस विज्ञप्ति पाँच दलको समर्थनमा

    • ३. छथर गाउँपालिकाको लोकप्रिय कार्यक्रम : जन्म देखी मृत्यु सम्म नागरिकको साथमा

    • ४. Відкриття світу азартних розваг через зручний досвід перевіряйте, як goxbet вхід може змінити ваші і

    भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि.

    ठेगाना

    📍 स्थान: हेटौंडा–१४, मयुरधाप, मकवानपुर
    📱 मोबाइल: ९८२१२९१२७१ / ९७६५८१७१६२
    ✉️ इमेल: radiobharosa@gmail.com

    हाम्रो टिम

    👤 सञ्चालक: सशान्त तामाङ
    📝 सम्पादक: एलिना पराजुली (काठमाडौँ)
    🎙️ संवाददाता/कार्यक्रम प्रस्तोता:
      • अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)
      • राधिका लामा थिङ (भीमफेदी गा.पा., मकवानपुर)
    💻 प्राविधिक: अदृश्य लामा
    📞 बजार व्यवस्थापक: सौजल तामाङ
      📱 9802010982 / 984567450

    हाम्रो बारे

    📍 हेटौंडा, मकवानपुर
    ✉️ radiobharosa@gmail.com
    🌐 radiobharosa.com
    🔵 Facebook
    🐦 Twitter
    📺 YouTube

    © 2023 radiobharosa.com सर्वाधिकार सुरक्षित
    Designed & Devevloped by: jiyaninfosys