Radio Bharosa
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम
© 2026 Radio Bharosa
Newsletter
E-Paper
Radio Bharosa
लाइभ रेडियो
ताजा समाचार र मनोरञ्जन
Stream 1 (MP3)
Stream 2
Backup Stream
  • समाचार
    • कृषि समाचार
    • शिक्षा समाचार
  • स्थानिय समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • अर्थ
  • मनोरन्जन
  • स्वास्थ्य – जीवनशैली
  • मौसम

एडमिन लगइन

पासवर्ड बिर्सनुभयो?
वा
wp-admin मा लगइन गर्नुहोस्
लगइन सफल! पुनर्निर्देशन हुँदै...
सुरक्षित लगइन प्रणाली
Advertisement
Advertisement

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, उत्कृष्ट अग्रगमनकारी बाटो हो : मोहन श्रेष्ठ

रेडियो भरोसा अनलाइन
रिपोर्टर: रेडियो भरोसा अनलाइन
मंसिर ४, २०८०
86 views पटक
0 0 0

यो पोष्ट सेयर गर्नुभएको संख्या

Facebook 0
Twitter 0
WhatsApp 0
Copy Link 0
कुल सेयर 0
राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, उत्कृष्ट अग्रगमनकारी बाटो हो : मोहन श्रेष्ठ
0 मिनेट पढ्ने
अपडेट: मंसिर ४, २०८०
Advertisement

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन भएको सोमबार एक वर्ष पूरा भएको छ । संविधानसभाबाट संविधान जारी भएपछि यो दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि सदस्य चयन गरिएको हो ।

यसबीचमा देखिएका राजनीतिक गतिविधिलाई समीक्षा गर्दै राप्रपाले देश ‘कोर्स करेक्सन’को सम्मुखमा रहेको भन्दै राजसंस्था फर्काउने कुरा प्रतिगमन नभएर उत्कृष्ट अग्रगमनकारी बाटो भएको दाबी गरेको छ ।

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले निर्वाचनको एक वर्षमा सरकार सञ्चालनका क्रममा संघ र प्रदेशमा देखिएका रमिता, कुकृत्य गणतन्त्रका गहनाका रुपमा स्थापित भएको बताए । उनले देश कोर्स करेक्सनको सम्मुख रहेको भन्दै राजसंस्था फर्काउने कुरा प्रतिगमन नभएर उत्कृष्ट अग्रगमनकारी बाटो भएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् :

आज संसदीय निर्वाचन भएको एक वर्ष पूरा भएको छ। राजनीतिक दलहरुले चुनावी दौरानमा जनताको माझमा जॅादा गरेका बाचा र प्रतिबद्धताहरुको सम्झना र समिक्षा गरुन् । हामी पनि समिक्षा गर्छौं। निर्वाचनपछि बनेको सरकारमा सहभागी भएर राप्रपाले एउटा प्रयोग गऱ्यो, ४० दिन नपुग्दै नाटकीय रुपमा सत्तामा संकट देखिएपछि सबैभन्दा पहिले सरकारबाट बाहिरियौं । जति दिन सरकारमा रह्यौं राम्रो गर्ने प्रयास गऱ्यौं, नराम्रो गरेनौं । त्यसपछि सरकार सञ्चालनका क्रममा संघ र प्रदेशमा यो एक वर्षमा देखिएका रमिता, कुकृत्य गणतन्त्रका गहनाका रुपमा स्थापित भए । तथाकथित परिवर्तन राम्रो हो, उत्कृष्ट छ भनेर छाती खोली नागरिकका सामु भन्ने अॅाट यतिबेला कसैको छैन । बन्द कोठाभित्र लाभ लिएका केही तरमाराहरुले गणतन्त्र ठिक छ भन्नु आफैंमा लज्जाको विषय बनिरहेको छ। दिनहॅु हजारौं नौजवान युवाहरु लावालस्कर देश छाडेर परदेश लागिरहेका छन्, अर्थतन्त्र शिथिल र दबाबमा छ, भूराजनीतिक सन्तुलनमा गडबडी देखिदैछ। केही मुठ्ठीभर बाहेक आम जनता निराश छन्, जनजीवन त्रस्त छ। यो अवस्था कहिलेसम्म लम्ब्याउने ? अब पनि नागरिक नजागे, नउठे कहिले उठ्ने ? देशले अवलम्बन गरेको मार्गचित्र गलत र त्रुटिपूर्ण छ भनेर हामीले आज मात्र होइन, हिजोका कठिन र जटिल दिनमा समेत भन्यौं, निरन्तर भन्दै आइरहेका पनि छौं । आफ्नो एजेण्डामा सतिसाल झैं उभिएको राप्रपाको एजेण्डा क्रमश:सहि साबित हॅुदै गएको छ। हिजो कुनै बेला हाम्रा एजेण्डा लुकेर सुनाउनुपर्ने, कथित अग्रगमनकारीको निशानामा पर्नुपर्ने अवस्थाबाट आज खॅाटी गणतन्त्रवादी कहलिएका, गणतन्त्रबाट लाभ लिएकाहरुले समेत सगर्व बोकेर हिडिरहेको देख्दा सन्तोष र गर्वको अनुभूति हुन्छ।

नेपाल यतिबेला ‘कोर्स करेक्सन’को सम्मुखमा छ। यथास्थितिबाट देश अघि बढ्न सक्दैन भन्ने कुरा हामीले भनिरहन पर्दैन, यो अवस्था र व्यवस्थाका संवाहक शक्तिहरुले समेत भनिरहेको र स्विकारेको कुरा हो। यथास्थितिमा सुधार ल्याउने विकल्प छ र विकल्प राप्रपाले मात्रै दिएको छ। राप्रपाले अघि सारेको विकल्पमा छलफल गर्न कसैले हिनताबोध गर्नु पर्दैन। गल्ती चेतनशील प्राणीबाट नै हुने हो, गल्ती सच्याएर नेपालको माटो र परिवेश सुहॅाउदो नवीन व्यवस्थाका लागि हातेमालो गर्न राजनीतिक दलहरु, विभिन्न विचार समुह, स्वतन्त्र नागरिक सबैको ध्यानाकर्षण गराउॅदछु ।

राजसंस्था फर्काउने कुरा प्रतिगमन होइन, कतिपयले प्रतिगमनको भाष्य निर्माण गरिरहेका छन्, त्यो गलत छ । नेपालको लागि राजसंस्था अहिले भन्दा अघि बढ्ने अग्रगमनकारी उत्कृष्ट बाटो हो । नागरिकलाई अधिकारसम्पन्न बनाउने विभिन्न पाटोहरुमा छलफल हुन नसक्ने भन्ने छैन । आउनुहोस्, नवीन र सार्थक बहस प्रारम्भ गरौं ।
सबैभन्दा माथि देश, देशभन्दा माथि कोही छैन ।

Advertisement

यसमा ट्याग गरिएका छन्:

यसमा कुनै ट्याग छैन

रिपोर्टरको बारेमा

रेडियो भरोसा अनलाइन

सकारात्मक सोचको बिकास र सहि सुचनाको तपाईं हाम्रो भरोसा यो हो रेडियो भरोसा ।।

5831 लेख
व्यू
आजको मिति
16
February 2026
Monday

ट्रेन्डिङ समाचार

१
श्री सीता माध्यमिक विद्यालयको स्वर्ण जयन्ती महोत्सव दोस्रो दिन पनि उत्साहपूर्ण, शिक्षाको गुणस्तरमै विकासको आधार रहेको पूर्व मन्त्री मोक्तानको जोड
पुस २२, २०८२ 2380 views
२
भुटनदेवी मावि देशकै पहिलो सामुदायिक विद्यालय, १३ शिक्षक–कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्ध
पुस ९, २०८२ 994 views
३
बिन्दबासिनी बचत ऋण सहकारी संस्थाध्दारा काभ्रेपलाञ्चोकका युवा कपिल न्यौपाने माथि कुटपिट सहीत दुर्ब्यवहार
कार्तिक १५, २०८१ 828 views
४
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा
पुस १०, २०८२ 759 views
५
लोकप्रिय बन्दै मानवसेवा आश्रमको आमा सेमिनार, कार्यक्रममै रुए आमालाई सम्झिँदै छोराछोरीहरु
अशोज १४, २०८० 705 views

नयाँ समाचार

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप,…
14 hours पहिले
मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र…
14 hours पहिले
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको…
2 days पहिले
आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै…
2 days पहिले
हेटौँडामा शिक्षा र खेलकुदको एक साथ सन्देश बोकेको…
2 days पहिले
Advertisement

📰 यो पनि पढ्नुहोस्

सबै हेर्नुहोस्

हेटौंडा उपमहानगर ‘सेटिङ’ र बेथितिको चक्रव्यूहमा फसेको आरोप, तथ्यसहित जवाफदेहिता माग

14 hours पहिले 56 views

मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

14 hours पहिले 37 views

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

2 days पहिले 67 views
भरोसा इन्फर्मेशन नेटवर्क

Radio Bharosa

www.radiobharosa.com

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित

समाचार विभागहरू

राजनीतिअर्थसमाजखेलकुदमनोरञ्जनस्वास्थ्यविज्ञानविदेश

दर्ता जानकारी

सूचना तथा प्रसारण विभाग:

दर्ता नं. ५०९९-२०८१/२०८२

प्रेस काउन्सिल नेपाल:

५१२०-२०८१/०८२

हाम्रो बारेमा

भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित नेपालको विश्वसनीय समाचार पोर्टल। विश्वसनीय, तथ्यपूर्ण र तुरुन्त समाचार सेवा प्रदान गर्दै आइरहेको छौं।

थप पढ्नुहोस्

सम्पर्क जानकारी

स्थान:

हेटौंडा–१४, मयुरधाप, मकवानपुर

मोबाइल:

९८२१२९१२७१ / ९७६५८१७१६२

इमेल:

radiobharosa@gmail.com

वेबसाइट:

radiobharosa.com

हाम्रो टिम

📌 सञ्चालक:

सशान्त तामाङ

📌 सम्पादक:

एलिना पराजुली (काठमाडौँ)

📌 संवाददाता / कार्यक्रम प्रस्तोता:

अनिश चौधरी (सुदूरपश्चिम, कैलाली / हाल काठमाडौँ)

📌 प्राविधिक:

अदृश्य लामा

बजार व्यवस्थापक

सौजल तामाङ

📞 ९८०२०१०९८२ / ९८४५६७४५०

न्यूजलेटर

दैनिक समाचार इमेलमा प्राप्त गर्नुहोस्

© 2026 Radio Bharosa - भरोसा इन्फर्मेशन नेटवर्क प्रा.लि. द्वारा संचालित - सर्वाधिकार सुरक्षित

विकासकर्ता: Jivan Acharya