सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

मनहरिको बलुभञ्ज्याङमा नागरिकता शिवीर सम्पन्न



  • स्थानिय समाचार
  • 40 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७५ फागुन २५ शनिवार
मनहरि,२५ फागुन २०७५ - मनहरि गाँउपालिका वडा नम्बर ६ को बिकट स्थान बलुभञ्ज्याङमा नागरिकता शिवीर सम्पन्न भएको छ ।

मनहरिको बलुभञ्ज्याङमा नागरिकता शिवीर सम्पन्न

जिल्ला प्रशासन कार्यलय मकवानपुरको आयोजना तथा  मनहरि गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो । विविध कारणले  नेपालि नागरिकताको प्रमाण पत्र नलिएका तथा लिन नसकेका नागरिकहरुलाई  प्रमुख जिल्ला अधिकारि आस्मान तामाङ आफै बालु भञ्ज्याङ पुगी नेपालि नागरिकताको प्रमाण पत्र वितरण गरेको हो । 

बालु भञ्ज्याङमा रहेको सरस्वति प्राविमा शिविरको आयोजना गरि कार्यक्रमका प्रमुख अथिती  समेत रहेका प्रतिनिधी सभाका सदस्य  बिरोध खतिवडा ले ७० बर्षिय साईलि मायाँ चेपाङ लाई नागरीतको प्रमाण पत्र  बितरण गरि  कार्यक्रमको उदघाटन गरिएको थियो ।  प्रमाण पत्रको महत्व नबुझेका विकट क्षेत्रका बासिन्दा लाई उनिहरुकै घर आँगनमा पुगी शिविर सञ्चालन गर्न पाउदा मनमा शान्ती मिल्ने गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए । कार्यक्रमका प्रमुख अथिती  प्रतिनिधी सासद  सदस्य खतिवडाले पिछडिएका  तामाङ चेपाङहरु बस्तीलाई सरकारबाटै बिशेष कार्यक्रमको लागु गरि  उनिहरुके जिवन स्तर उकास्ने कार्यक्रम  लागु  गर्नु पर्ने बताए ।

शिविरमा ९० जना जना भन्दा बढी बिभीन्न उमेर समुहका  ब्यक्तिहरुले नेपालि नागरिकताको प्रमाण पत्र  लिएका थिए ।   प्रतिनिधी सभाका सदस्य  सबरोध खतिवडाको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा  मकवानपुरका प्रमुख जिल्ला अधिकारि आस्मान तामाङ ,  प्रदेश नम्बर ३ का  प्रदेश सभा सदस्या ओम बहादुर घलान , मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेती  , उपाध्यक्ष मनिला विष्ट  ६ नम्बर वडाका अध्यक्ष गोपि लाल मुक्तान  लगाएतको उपस्ठिति रहेका थिए  ।







सम्बन्धित शिर्षक समाचारहरु



पश्चिम मकवानपुरको मनहरीमा रहेका पसलहरु अनुगमन

मकवानपुरमा पुन निर्माणको क्षेत्रमा आठ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपैयाँ खर्च भए

आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध जलाई नष्ट गरियो

मनहरीको प्रतापपुरमा आवश्यक भन्दा कम भोल्जेट बिधुतको आपुर्ति

मनहरीमा आज सञ्चारकर्मि तथा बालसंरक्षण सम्बन्धि काम गर्दै आइरहेका सस्थाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

युवा संघ नेपाल र वाइसीएल मनहरी बिच गाउँपालिका स्तरीय भेला हुने

समाजिक विकास मन्त्री युवाराज दुलाले मनहरीमा रहेको स्वास्थ्य केन्द्रको निरीषण गरे

मनहरी गाउँपालिकाले बिभिन्न योजनाहरुमा अनुगमन गरे

मनहरीमा विद्यार्थी भर्ना अभियान सुरु

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top