सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

मनहरीको सुनाचुरीमा संयुक्त जनजागृती दुग्ध उत्पादक सहकारी सस्था सञ्चालनमा



  • स्थानिय समाचार
  • 114 पटक पढिएको
  • २०७५ चैत्र २७ बुधवार
जयराम मोक्तान - मनहरी,२७ चैत्र २०७५ - गुणस्तरमा ध्यान दिन गाउँपालिका अध्यक्ष उप्रेतीको आग्रह दुग्घ उत्पादक सहकारी सस्थाहरुले गुणस्तरमा ध्यान दिनु पर्ने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताएका छन ।

मनहरी ६ सुनाचुरिमा  स्थापना भएको संयुक्त जनजागृती दुग्ध उत्पादक सहकारी सस्थाको उद्घाटन गर्दै अध्यक्ष उप्रेतीले यस्तो बताएका हुन । पछिल्लो समयमा दुग्घ उत्पादक सहकारी सस्थाहरु बिचमा अस्वस्थ प्रतिस्प्रर्धा बढेर गुणस्तरमा कमि  आईरहेको  उपभोक्तहरुबाट जनगुनासो आइरहेको भन्दै  अध्यक्ष उप्रेतीले गुणस्तरमा ध्यान दिन दुग्ध उत्पादक सहकारी सस्थाहरुलाई आग्रह गरे । 

किसानले उत्पादन गरेको दुधलाई सहि मुल्यको मुल्याङकन गरि दुध खरिद गर्नमा पनि जोड दिए । स्थानिय महिलाहरु आल घरेलु मदिरा उत्पादनमा  रहेकाले सो कार्यलाई निस्क्रीया पारि दुघ उत्पादनमा प्रोत्साहन दिनु पर्ने बताए । उक्त कार्य रोक्नको लागि दुग्ध उत्पादक सहकारी र गाउँपालिका बिच समन्वयको आवश्यक रहेको र गाउँपालिकाले छिट्टै समन्वय गर्ने पनि प्रतिबद्धता जनाए । 

गाउँपालिकाले केहि दिन अघि मात्र  गाउँपालिकालाई मदिरा तथा जुवा तास मुक्त बनाउका लागि बिभीन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए । १ वर्ष अघि  दैनिक २७ लिटर दुध संकलन गर्दै आएको सस्थाले हाल  दैनिक  ५ सय भन्दा बढी दुध स्रकलन गर्दै आइरहेका छन ।  ४६ जना शेयर सदस्यहरु मार्फत  प्रति ब्यक्ति १० हजारको दरले  आर्थिक संकलन गरि  दुघ संकलन केन्द्र निर्माणका  गरेको सहकारीका अध्यक्ष शिव लाल मुक्तानले जानकारी दिए  । 

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको प्रमुख आथित्यमा भएके कार्यक्रममा ६ नम्बर वडाका अध्यक्ष गोपि लाल मुक्तान , र सुनाचुरी टोल विकास  सस्थाका अध्यक्ष  गोपि तामाङ तथा सहकारीमा आवद्ध शेयर सदस्यहकोउपस्थीती रहेकाथिए । सस्था मनहरी गाउँपालिकामा  सबै भन्दा पहिला दर्ता भएको दुग्ध उत्पादक सहकारी सस्ता हो ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौँडा ५ गर्दोहीमा तीन वटा घर डुवानमा

मनहरी खोलामा आएको भल बाढीले स्थानियहरुलाई आवतजावतमा समस्या

कालिका सामुदायिक वन उपभोक्त समुहले १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरे

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न

लोथरदेखी २५ मिटर सडक विस्तार लागि भोलीबाट हेटौंडामा डोजर चल्ने

पत्रकार कार्की माथि भएको आक्रमण प्रति प्रेस युनियनको निन्दा

बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण

राक्सिराङ गाउँपालिका–६ मा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

आँचल साहित्य कला पुञ्जको नियमित भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top