सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

स्थानिय समाचार

पश्चिम मकवानपुरको मनहरीमा रहेका पसलहरु अनुगमन



  • स्थानिय समाचार
  • 62 पटक पढिएको
  • जयराम मोक्तान -
  • २०७६ बैशाख २४ मंगलवार
मनहरी,२४ बैशाख २०७६ - पश्चिम मकवानपुरको मनहरी बजारमा सञ्चालन भइरहेको बिभीन्न हार्डवेयर पसलहरुको अनुगमन गरिएको छ ।

मनहर गाउपालिका तथा ट्रान्सफरेन्सी इन्टरनेशनलले संयुक्तरुपमा  अनुगमन हो । अनुगमनको क्रममा मनहरीमा सञ्चालित बिभीन्न हर्डवेयर पसलहरुमा बिभीन्न समस्यहरु देखा परेको छ । पसलहरुमा उपभोक्तहरुले देखीने गरि मुल्य सुचि नराखिएको , म्याद सकिएको सामाग्री  रङ तथा अन्य सामाग्र बिक्र वितरण गरेको , सञ्चालित पसल दर्ता नगरिएको तथा एउटै समाग्रीको  पसललै पिच्छे फरक फरक मुल्य पाइएको छ भने खरिद मुल्य र ब्रिकी मुल्यको फरक एकदमै कम देखाएको छ । 

सञ्चालित पसलहरु केहि दर्ता  भएता पनि अधिकांश पसलहरु बिना दर्ता सञ्चालि रहेको पाइएको छ  ।ब्यवसायिहरुले पसल अगाडीको सार्वजानिक जग्गामा बाटोनै छेक्ने गरि जथाभावी रुपमा छठ लगाएतका निर्माण समाग्री  राखएको पाइए को छ ।  प्राबिधीकका अनुसार खुल्ला स्थानमा  राखिएको छड खिया लागेमा प्रयोगमा अयोग्य हुने भनिए ता पनि त्यसको बेवास्त गर्दै खिया परेको छडहरुको पनि धमाधम बिक्री गरिरहेको पाइएको छ । सामान्य रुपमा अनुगमनक  गर्दा पनि यति धेरै त्रुटि भेटिनु  सकरात्क कुरा हाृइन गाउँपालिका अध्यक्ष उप्रती भने । नियम संगत  रुमा ब्यवसाय सञ्चालन गर्न आफुरुले ब्यवसायिहरुलाई आग्रह गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । 






सम्बन्धित शिर्षक समाचारहरु



हेटौँडा ५ गर्दोहीमा तीन वटा घर डुवानमा

मनहरी खोलामा आएको भल बाढीले स्थानियहरुलाई आवतजावतमा समस्या

कालिका सामुदायिक वन उपभोक्त समुहले १५ जना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरे

मनहरीमा ७ दिने निशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिम सम्पन्न

लोथरदेखी २५ मिटर सडक विस्तार लागि भोलीबाट हेटौंडामा डोजर चल्ने

पत्रकार कार्की माथि भएको आक्रमण प्रति प्रेस युनियनको निन्दा

बाग्मतीगाउँपालिकाको दुई वटा स्वास्थ्य केन्द्रहरुको सामाजिक परीक्षण

राक्सिराङ गाउँपालिका–६ मा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण

आँचल साहित्य कला पुञ्जको नियमित भेटघाट तथा रचना वाचन कार्यक्रम सम्पन्न

ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top