सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

खेलकुद

चिलीलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका खेलमा तेस्रो भए



  • खेलकुद
  • 39 पटक पढिएको
  • कलमपाटी
  • २०७६ आषाढ २२ आइतवार
२२ असार २०७६ - गएराती भएको खेलमा अर्जेन्टिना कोपा अमेरिकामा तेस्रो भएको छ । चिली र अर्जेन्टिना बिच भएको खेलमा चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले आफ्नो स्थान तय गरेको हो ।

 चिलीलाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका खेलमा तेस्रो भए

खेलको अत्यन्त विवादस्पद भए पनि रोमान्चक खेलमा अर्जेन्टिनाले चिलीलाई २-१ गोल अन्तरले पराजित गरेका हुन । अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र पाउलो डिबालाले एक एक गोल गरेका थिए भने चिलीका लागि अर्टूरो भिडालले एक गोल गरेका थिए । खेलको पहिलो हाफ अत्यन्त विवादस्पद बनेको थियो । 

पहिलो हाफको ३७औ मिनेटमा अर्जेन्टिनाका लियोनेल मेसी र चिलीका गरी मेडलले रातो कार्ड पाउदा दुवै टिम १०-१० खेलाडीमा सिमित भएका थिए । चिलीका खेलाडी मेडल र मेसीबिचको विवादपछि रेफ्रीले दुवैलाई रातो कार्ड दिएका थिए । कोपा अमेरिकाको फाइनल खेल भोलि बिहान आयोजक ब्राजिल र पेरुबीच हुदै छ ।







ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top