सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

खेलकुद

नेपालको खराब प्रदर्शन



  • खेलकुद
  • 22 पटक पढिएको
  • भरोसा अनलाईन
मकवानपुर, ७ साउन । टि–२० विश्वकपको एशिया स्तरको छनौट खेल अन्तर्गत नेपालले खराब सुरुवात गरेको छ ।

नेपालको खराब प्रदर्शन

आज भएको कतारविरुद्धको खेलमा नेपालले ४ विकेटले गुमाएको छ । नेपालले दिएको १२३ रनको मध्यम लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो ।

कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाएका थिए । इनामले ३२  बलमा आफ्नो ४१ रन बनाएका थिए । त्यस्तै कमरान खानले २२ रन बनाए भने जाहिर इब्राहिमले १२ तथा मुहमद तनवीरले ११ रन बनाएका थिए । त्यस्तै नोमान सरवारले १५ र मुहमद रिजलानले ९ रन बनाएका थिए ।    नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए पनि उनी महँगो साबित भएका थिए । सन्दीपले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले ४ ओभरमा १८ रन दिएर एक विकेट लिएका थिए । त्यस्तै बसन्त रेग्मीले आफ्नो ४ ओभरमा विकेट नलिए पनि केवल १४ रन दिएका थिए । त्यस्तै अविनाश बोहोराले ४ ओभरमा २० रन दिएका थिए ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top