सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

मनोरञ्जन

बलिउडमै फर्किइन् प्रियंका



  • मनोरञ्जन
  • 973 पटक पढिएको
भरोसा अनलाईन - ७ वैशाख २०७४ - अंग्रेजी सिरियल ‘क्वान्टिको-२’ मा ब्यस्त बलिउड नायिका प्रियंका चोपडाले यही वर्ष बलिउड चलचित्रमा काम गर्ने भएकी छिन् । अनिरुधा राय चौधरीसँग काम गर्ने सम्झौता गरेकी प्रियंका अब एउटा सस्पेन्स चलचित्रमा नायिकाको रुपमा देखिने भएकी छिन् ।

बलिउडमै फर्किइन् प्रियंका

यस चलचित्रको सुटिङ गोवा, कोलकत्ता लगायत भारतको विभिन्न शहरमा हुने भएको छ । ‘क्वान्टिको’ मा काम गरेपछि हलिउड चलचित्र ‘बेवाच’मा मुख्य भुमिका निर्वाह गरेकी प्रियंका बलिउडमा एक्लो प्रयाशमा यो स्थानमा आउन सफल नायिकाको रुपमा चिनिन्छिन् । बलिउडमा अहिलेसम्म उनको गडफादर कोहि पनि छैनन् ।





ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top