सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

राष्ट्रिय समाचार

कांग्रेस अघि सल्यानको शारदा नगरपालिकामा



  • राष्ट्रिय समाचार
  • 777 पटक पढिएको
भरोसा अनलाईन सल्यान,६ जेठ २०७४ - सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका मेयरका उम्मेद्वार सुरेश अधिकारी ३ हजार ८ सय ३ मतसहित अगाडि हुनुहुन्छ ।

एमालेका उम्मेद्वार राम खड्गीले ३ हजार ५८ मतसहित उहाँलाई पछ्याइरहनुभएको छ । उपमेयरमा पनि नेपालि कांग्रेस नै अघि छ । नेपाली कांग्रसकी उपमेयरकी उम्मेद्वार सावित्री बस्नेत ३ हजार ७ सय ५५ मतसहित अगाडि हुनुहुन्छ । उहाँलाई एमालेकी सरिता हमालले ३ हजार ७ सय ४७ मतले पछ्याईरहनुभएको छ ।  






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top