सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

राष्ट्रिय समाचार

हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते



  • राष्ट्रिय समाचार
  • 611 पटक पढिएको
चितवन,३१ जेठ २०७४ - चितवनको रत्ननगर नगरपालिका–१६ पिठुवामा बुधबारबिहान हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार माछा पोखरीमा काम गर्ने मजदुर अस्थायी टहरा निर्माण गरी बस्दै आएका थिए । बिहान साढे ४ बजे आएको हावाहुरीले टहरा भत्काएपछि उनीहरु घाइते भएका हुन् ।

हावाहुरीले टहरा भत्काउँदा ६ जना घाइते

प्रहरीका अनुसार घाइतेमध्ये ठेगाना खुल्न नसकेका अन्दाजी ४० वर्षका लालु साह कानुको अवस्था गम्भीर छ भने सर्लाही भगवानपुरका–२९ वर्षका राजेन्द्रकुमार राय, भारत घर बताउने ३० वर्षका बसिर मियाँ, ३२ वर्षका सिकेन्द्र पण्डित, १७ वर्षका भोलाकुमार बिन र बारा जीतपुरका १७ वर्षका किसान महतोको अवस्था भने सामान्य छ ।





ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top