सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

राष्ट्रिय समाचार

आजबाट कक्षा ११ को परीक्षा सुरु



  • राष्ट्रिय समाचार
  • 891 पटक पढिएको
भरोसा अनलाईन - काठमाडौं,१ असार २०७४ - आजबाट कक्षा ११ को परीक्षा सुरु भएको छ । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको कक्षा ११ को परीक्षालाई आजबाट सुरु गरिएको छ । देशभरका ९ सय ९३ केन्द्रमा परीक्षा तोकेर आजबाट हुँदैछ छ । आज परिक्षाको पहिलो दिन अग्रेजी बिषयको परिक्षा भइरहेको छ ।

आजबाट कक्षा ११ को परीक्षा सुरु

राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी छन् । नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी सहभागी बनेका हुन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, परीक्षामा २ लाख ११ हजार ६ सय १ छात्र र  २ लाख ३७ हजार ३ सय ७३ छात्रा सहभागी छन् ।बोर्डले परीक्षा मर्यादित बनाउन सबैसँग आग्रह गरेको छ । 





ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top