सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

अचम्मका कुरा

बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना



  • अचम्मका कुरा
  • 15 पटक पढिएको
भरोसा अनलाईन - २२ असार २०७४ - बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना ग्ारेको छ । शोला नामको उक्त कुकुरले फूल टाइम जब पाएको हो । उक्त कर्मचारी कुकुर हरेक बिहान स्टाफ बैठकमा सहभागी हुन्छ र त्यसपछि विद्यार्थीहरुसँग भेटघाट गर्दछ ।

बेलायतमा एउटा स्कुलले कुकुरलाई कर्मचारीको रुपमा भर्ना

परीक्षाको बेला विद्यार्थीहरुको तनाव कम गर्नु यो कुकुरको जागिरको मुख्य काम हो । यो कुकुरमा आत्तिएका वा समस्यामा परेका मानिसहरुलाई पहिचान गर्न सक्ने क्षमता रहेको बताइन्छ ।

स्कुलमा प्रधानाध्यापकका अनुसार शोलाले आफ्नो काम दक्षतापूर्वक गर्दै आएको छ । उनका अनुसार एकजना छात्रा परीक्षा अगाडि निकै डराएकी थिइन् र परीक्षाहलमा समेत बस्न चाहँदैनथिन् । तर शोलासँग भेटघाट गरिसकेपछि ती छात्राको तनाव कम भयो र खुसीसाथ परीक्षा दिइन् । परीक्षामा मात्र होइन अन्य समयमा कक्षाकोठामा तनावग्रस्त अवस्थामा रहेका विद्यार्थीको मन बहलाउने काम पनि यसले गर्दछ । ऊ लगातार कक्षा कोठाहरुको निरिक्षणमा रहन्छ ।

कक्षा भित्र छिरिसकेपछि सबै विद्यार्थीलाई हेर्दछ र यदि कोही विद्यार्थी तनावग्रस्त देखिएमा सोही विद्यार्थीको नजिक गएर बसेर उसलाई प|mेस गराउने र मूडमा ल्याउने काम गर्दछ । ३ सय विद्यार्थीहरुबाट प्राप्त सुझावका आधारमा यो ४ यो कुकुरलाई जागिरमा भर्ति ग्रिएको हो ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top