सकारात्मक सोचको विकास र सही सूचनाकोलागी तपाईको भरोसा, रेडिया भरोसा
logo

अचम्मका कुरा

घुम फिर गर्ने चाहानाले गर्दा जागिर परी त्याग गरे



  • अचम्मका कुरा
  • 19 पटक पढिएको
भरोसा अनलाईन - २ साउन २०७४ - भेनेजुएलाको राजधानी कारकासमा विपक्षीहरुले गरेको ‘जनमत संग्रह’मा भोट हाल्न लाइनमा बसेकी एक महिलाको हत्या भएको छ । मृतक ६१ वर्षीय एक नर्स हुन् । उनलाई मोटरसाइकलमा आएको समूहले गोली हानेको थियो । घटनामा थप ३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

घुम फिर गर्ने चाहानाले गर्दा जागिर परी त्याग गरे

विपक्षीले अर्धसैनिक समूहले गोली हानेको आरोप लगाएको छ । घटनाले आफूहरुलाई निकै दुःखी बनाएको विपक्षीका समूहका प्रवक्ता कार्लोस ओकार्जले बताएका छन् । मृतकको नाम जिओमार सोलिडाड स्कट रहेको र गोली लागेर घाइते भएकी उनलाई अस्पताल पु¥याएको केही मिनेटमा नै मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

भेनेजुएलामा राजनीतिक संकट गहिरिँदै गएको छ । गत अप्रिलपछि भएका राजनीतिक हिंसा तथा झडपका घटनामा परी १०० बढी मानिसको ज्यान गइसकेको छ । भेनेजुएलामा जुलाई ३० एसेम्बलीको मा चुनाव हुँदैछ, जसलाई संविधान पुनर्लेखन गनर्जे र प्रादेशिक संरचनाहरु विघटन गर्ने अधिकार समेत दिइएको छ । तर, आलोचकहरुले भने नयाँ एसेम्बलीले नयाँ तानाशाहलाई निम्त्याउन सक्ने बताएका छन् ।






ताजा अपडेट

लोकप्रिय

अनलाईन

सम्पर्क
Ward # 4, Main Raod
Hetauda, Makwanpur.
Mobile: 9845670450
http://www.radiobharosa.com
Email: radiobharosa@gmail.com

हाम्रो टिम
Manita Rana
Manita Rana
Program Presenter/Reporter


Sandesh Thing
Sandesh Thing
Marketing Executive/Reporter


Sashant Tamang
Sashant Tamang
Maneging Director


Pramesh Pradhan
Pramesh Pradhan
Website Developer
9845028275
info@exnet.com.np
facebook.com/pramesh
Chandra Ghalan
Chandra Ghalan
Editor

love2chandra@gmail.com
facebook.com/chandra.ghalan
फेसवुक
Radio Bharosa © All Rights Reserved. 2018
Powered by:  
Top